चितवन सा“माजिक संजाल मार्फत आज भोलि विभिन्न“ मानि सहरू विभिन्न तरिकाले समय समयमा भा“इरल भई रहेका हुन्छन्।आफ्नो भिन्न प्रति‘भा र क्ष‘मता देखाएर पनि भाइ”रल बन्ने आ”जभोली एउटा ट्रेण्ड नै भएको छ र सोही

अनुसार मानिसहरू विश्वभर आफ्नो क्षमता प्रदर्शन गरिरहे का हुन्छन्।यस्तै एकजना फरक र अनौठो क्षमता भएका व्यक्ति हाम्रै नेपाल को चितवन जिल्लामा भेटिए का छन्।उनले आफ्नो टुप्पी‘मा डोरी बाँधेर सजिलै सँग का“रलाई

तान्न सक्छन्।उनको यो कला देखेर सबैजना अच”म्मित समेत भएका छन्।उनले क्या”मेराकै अगाडि डोरी लगाएर टुप्पीमा बाँधी गाडी लाई सजिलैसँग तान्न सफल भए का छन्।उनले यसभन्दा बाहेक विभिन्न च”राचुरुङ्गीको आवाज

समेत दुरुस्तै निकाल्न सक्षम छन्।उनले काग,बाख्रा, ढुकुर बकुल्ला जस्ता अन्य चराचुरुङ्गीको आवाज समेत नक्कल गरेर निकाल्न सक्षम छन्।उनले टुप्पीबाट मात्रै नभएर दाँत ले समेत राम्रोसँग गाडी “तान्न सक्ने बताए का छन्।गाडी‘

भित्र कोहि नभएको बेला र गाडी रोकिए को बेला उनले तानेर सबै लाई देखाएका हुन्।वेदनाथको यो प्रतिभालाई धेरैले मन पराएका छन् र उनी भन्छन् यति पनि काम गर्न सकिएन भने त गोर्खालीको इज्जत नै कहाँ रह्यो र।उहाँको

यो क्षमता लाई समेत उहाँले गोर्खालीको वीरतासँग जोडेर कुरा पनि गर्नु हुन्छ कृपया यसै बिषयमा तयार पारिए  को भिडियो सामग्री तल प्रश्तुत गरिएको छ।,अब हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला, धन्यवाद साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News