प्रहरीले वीरगञ्जबाट मुस्कान खा,तुनलाई ए’सि ड प्र’हार गर्ने युवकलाई पुनः प’क्रा’उ गरेको छ ।रौतहट साविक नरकटिया गा.वि.स-२, परिव र्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँ सराइ गरी

वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल -१७ वर्ष) का समशाद मियाँलाई प’क्रा’उ गरेको जिल्ला प्रहरी का,,र्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जान कारी दिए ।

उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खा,तुनलाई प्र’हा’र गरेका थिए ।

घ’ट’ना लगतै प’क्रा’उ परेका मियाँ विरू’द्ध ज्यान मा’र्ने उद्योग तथा ते’जा’ब प्र’हार गरी अनुहार कु’रु’प पार्नेसम्बन्धी क’सू’र मा अ’नु सन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्ला अदा,लतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।

को’भि’ड-१९ को पहिलो ल’हरको प्र’को’पका २०७६ चैत ११ गते अदा,लतकै आदेशानुसार चैत १२ गते निजको सं’र’क्ष’कको जिम्मा लगाइएको थियो ।

चैत २६ गते अदा,लतले बाँकी कै’द ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कै’द स’जा’य तोकेको थियो ।

तर फै’सला कार्यान्वयन गर्ने सिलसिलामा उनी फ’रा’र भएका थिए। उनलाई बुध,बार वीरग ञ्ज-२, ईदगाह चोकबाट प्रहरीले नि’य’न्त्रणमा लिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News