दमक नगरपालिका वडा ३ झापा निवासी राम कुमारी ता,माङ आफ्नो श्री,मान वैदेशिक रोज गारीका क्र,ममा कतारमा गएर तीन वर्षदेखि वस्दै आएको र परीवारको सम्पर्कमा नआएको भन्दै उनी युवा मन नेपालका प,त्रकार किशोर श्रेष्ठ कहाँ आइ, पुगिन्।

उनका श्रीमान यसभन्दा अगाडि पनि वैदेशिक रोजगारीका क्र,ममा साउदी गएर १० वर्षमा आएका थिए। उनका छो,राछोरी समेत ठूलै भै,सकेका छन् र एकजना छोराले त बिहे समेत गरेका छन्।

अहिलेसम्म श्रीमती राम कुमारी अर्काको घरमा भाडा मा बस्दै ठेलामा पसल गर्दै त कहिले भका रोटी बाटोमा प,काउँदै बेच्दै त्यही पैसाबाट जसो तसो परीवार चलाउँदै आइरहेकी छिन्।

उनको श्रीमानले गए,,देखी आजसम्म एक,पटक पनि पैसा पठाएको छैनन् र यसभन्दा अगाडि विदेश जाने क्रममा समेत श्रीमतीले काडेर दिए को १५ हजार समेत उनले लिएर गएका तर अहिलेसम्म पनि तिरेका छैनन्।

त्यो पैसा त ठूलो कुरो भएन तर उनी अहिलेस म्म परीवारको सम्पर्कमा नआउनुले उनी कहाँ छन्,कुन अवस्थामा छन्,जिउँदै छन् या केही भएको छ भनेर समेत तथ्यगत जानकारी पाउन न,सक्दा उनलाई केही शुभचिन्तकहरूले मिडि यामा गएर खो,जी गर्न सुझाए।

उनले पनि जेसुकै होस् बांचेको भए भेट हुन्छ नभए पनि केही जानकारी त पाइन्छ होला नि यत्रो मान्छे हरूको भेटिएको छ भने मेरो चाहिँ कसो नभेटिएला र भन्दै हि,म्मत गरेर मिडिया समक्ष आइपुगेको जानकारी गराएकी छिन्।

उनको श्रीमान दिनेश तामाङ साउदी अरबमा १० वर्ष बसेर आउँ दा एक वर्ष जति घर बसेको र आ,जसम्म श्रीमान र श्रीमती बीच कुनै पनि नराम्रो नभएको पनि उनी बताउँछिन्।

उ,नलाई नजानु न त यतै दुख गरेर खानुपर्छ भनेर सम्झाउँदा पनि सम्झाउन नसकेको र यतै बसेर पनि गर व्यबहार कसरी चकाउनु होला र दु,ख यस्तो छ भनेर पठाउन बाध्य भएको श्रीम ती राम कुमारी तामाङ बताउँछिन्।

उनको श्रीमान सम्पर्क बा,हिर भएका का,रण खासमा उनको तत्कालीन अवस्था के छ ? उनी कुन अवस्थामा छन् ? के गर्दै छन् भनेर बुझ्नकै लागि भएपनी उनी आफू मिडियामा आउनुपरे को बताउँछिन्।

कृ,पया उनै राम कुमारी तामाङसँग यसै बिषय मा कुराकानी गरेर तयार पारि,एको भिडियो सा,मग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्र,तिक्रिया क,मेन्ट गर्न नभुल्नुहोला, धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News