काठमाण्डौ ईन्द्रेणी टीमसहितको पहिलो म्युजिक भिडियो छोटो समयमै नै भयो  भा‘इरल गाय“क बालचन्द्र बराल र गायिका डिला बिक , बिजय सुनाम अनु पोख्रेल र गायिका

मनमाया वाइबाको सुमधुर आवाजमा निकै प्रतिभाशाली कलाकार राजु केसीको शब्द सिर्जनामा बहुप्रतिभाका धनि बिजय सुनामको लय संकलनमा बालचन्द्र बरालको लोक दोहोरी एल्बम पानि तरर बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ निर्देशन तथा कोरियोग्राफी भने अमर सुनार ( म्याक्स ) ले गरेका छन भने दिपेब्द्र भट्टले उक्त गीतको छायांकन गरेका छन् र पदम सुबेदीको सम्पादन रहेको छ।

उक्त गीतमा इन्द्रेणिमा आबद्द रहेका सम्पुर्ण कलाकारहरु को अभिनय तथा सहभागिता रहेको छ।उक्त भिडियोलाई बालचन्द्र बरालको आ“धिकारिक यु“टुब च्यानल मार्फत“

बजारमा सार्बजनिक गरिएको छ। उक्त गीतको सफलता को लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।भिडियो हेरेर के कस्तो ला‘ग्यो सबैले प्रतिक्रिया दिनुहोला र शेयर पनि गरि दिनु होला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News