काठमाडौं।  टर्कीमा  एउटा निकै अनौठो घ,ट,ना भएको छ यहाँ बे,प,त्ता भएका एक व्यक्ति आफ्नै खोजी अभियानमा जुटेका थिए । उनलाई  यो कु रा  थाहा   समेत   थिएन कि मानिसहरु   जुन  व्यक्तिलाई  खोज्दे जं,गलमा   घुमिरहेका छन् ती  ह’रा’एका  व्यक्ति  उनी  आफैं  हुन् ।  यद्यपि  यसो हुनुमा ती व्यक्तिको पनि कुनै गल्ती थिएन ।

टर्किश  मिडि या एनटिभीको  एक  रिपोर्टअनुसार खासमा बेहान मुतुलु नामका ५० वर्षका  ए क व्यक्ति आफ्ना साथी हरुसँग   ड्रिक  गर्नको  लागि  घरबाट  टाढा  इनेगोल सहर गएका  थिए । तर, यही बीचमा उनी साथीहरुबाट छुट्टिए र कतै  ह,राए । स्थानीय  मिडियाका अ नुसार  उनी  नशाको हालतमा जं,गलमा ह,राएका थिए ।

जब  बेहा न मुतुलु  फर्किएनन् त्यसपछि उनका साथीहरुले पुलिसलाई  सूचना  दिए  ।पुलिसले  पनि  बे,पत्ता   भएको रिपोर्ट  लेखेर उनको  खोजी को लागि  सर्च  अभियान सुरु गर्यो । धेरै  समयसम्म  जंगलमा  खोजी गर्दा पनि मुतुलुको कुनै  सूचना पाइएन  । यही बीचमा पुलिस अधिकारीहरुले जंगलमा मुतुलुको नाम चिच्याएर बोलाए ।

पुलिसले  बोलाएपछ मुतुलुले पनि जवाफ दिए । त्यसपछि पुलिसकर्मी  यो देखे र चकित  प रे कि  मुतुलु त पूरै समय सर्च अभियानमा उनीहरुको साथमै ह,राएको  मान्छे खोज्दै हिँडेका  थिए ।खासमा  मुतुलुले  कोही  व्यक्ति ह,राएकोले सर्च अभियान सुरु गरिएको थाहा पाएपछि हराएका व्यक्ति खोज्न जंगलमा गएका सुरक्षाकर्मी र

अन्य  व्यक्तिहरुको साथमा  आफू पनि खोजी अभियानमा सहभागी  भएका थिए । तर , उनलाई ह,राएको व्यक्ति को हो भन्ने थाहा थिएन । उनलाई कोही अरु नै व्यक्ति हराइरहे को भन्ने लागेको थियो । उनलाई हरा,एको  व्यक्ति आफू नै हो भन्ने त रत्तिभर लागेको थिएन ।पुलिससँग मुतुलुको कुनै तस्वीर  पनि थिएन । मुतुलुलाई  पनि  उनीहरुले आफूलाई खोजिरहेका छन् भन्ने थाहा थिएन ।

रिपोर्टका   अनुसार  जब बेहान  मुतुलुले जंगलमा पुलिसले आफ्नो  नाम  बोलाइरहेको  सुने  त्यसपछि  भने ‘तपाइँहरु कसलाई   बोलाउँदै   हुनुहुन्छ ?  म त   यहाँ  छु ।’ मिडिया आउटलेट  वजियतले  ट्वीटरमा एउटा तस्वीर शेयर गरेको छ जसमा मुतुलु पनि  खोजी  अभियानमा अन्य सदस्यहरु सँगै छन् ।Dcnepalbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News