काठमाडौं ।  बुद्ध  एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रो’क  लगाइएको छ । नागरिक उड्डयन   प्राधिकरणले घ’ट’नाको  छानविन  प्रतिवेदन   नआउन्जेलसम्मका लागि विमान  चलाउन  रो’क लगाएको  हो ।घ’ट’नाको  छानविन भइरहेकाले  तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्न रोक लगाइएको

प्राधिकरणले  जनाएको   छ । प्राधिकरणले    भनेको   छ, ‘घ’ट’ना   छानविन  प्रतिवेदन   नआउन्जेलसम्मका   लागि पाइलट  शेर्पालाई उडान  नर्भन भनिएको हो । यो नियमित पक्रिया हो ।’गत  सोमबार  मात्र  काठमाडौंबाट विराटनगर का लागि उडेको बुद्धएयरको नाइन एन–एएनआई

कल  साइन  भएको  विमान  त्यहाँ  अवतरण  गर्ने  क्रममा ल्याण्डिङ    गियर     इन्डिकेसनमा    समस्या  देखिएपछि काठमाडौंमा  सुरक्षित  अवतरण  गरिएको  थियो ।पाइलट आङ्गेलु  शेर्पाले  उडाएका  उक्त   विमानमा  ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए ।

यो पनि,,
बैतडी ।  सुदूरपश्चि  म प्रदेशस्तरय भलिबल प्रतियोगिताका लागि  बैतडीमा  पुरुष  भलिबल  टिम छनोट गरिएको छ ।जिल्लाभरिबाट आएका खेलाडीको एकदिने छनोट प्रतियो गिता सञ्चालन  गरी टिम छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष  चमनकुमार  भण्डारीले  जानकारी दिनु भयो । नौ जनालाई छनोट गरी टिम बनाइएको हो ।

छनोट  भएका  खेलाडीमा धनबहादुर महरा, राकेश साउद, रोशन  चन्द, मनोज च  न्द , गोविन्द  साउद,  श्याम दयाल, गम्भीर  साउद, लक्ष्मण  भट्टराई र विकास विष्ट रहनुभएको छ   । यस्तै   वैकल्पिक   खेलाडीमा  सुरज   कोली, महेन्द्र भण्डारी, नवीन भण्डारी, अमर भट्टराई  र दीपक विष्ट छनो ट भएका छन् ।

प्रशिक्षकका रूपमा  हरिसिंह  भण्डारी  र टिम व्यवस्थापक का रूपमा  तर्कराज जोशी रहनुभएको छ ।छनोट गरिएमा खेलाडी  जिल्लाभित्रक नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा  आवद्ध नभएका  र छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने रहेका  जनाइएको  छ । छनोट भएका खेलाडी लाई आजदेखि चारदिने प्रशिक्षण दिइन लागिएको छ ।

छनोट भएको जिल्लाको टिमले प्रदेशस्तरीय छनोट प्रतियो गितामा   सहभागिता   जनाउनेछ  । सुदूरपश्चिम   खेलकुद परिषद्को   आयोजना   प्रदेशस्तरीय   छनोट  प्रतियोगिता धनगढीमा असोज २ ० देखि  २३  सम्म सञ्चालन हुनेछ ।
उक्त  छनोट  प्रतियोगितामा  सुदूरपश्चिमका नौवटै जिल्ला  बाट उत्कृष्ट  प्रदर्शन गरेका १२  खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा   सहभागी   हुनका  लागि   प्रदेशको   टोली बनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News