काठमाडौ। नेकपा एमा”लेको भातृ सं”गठन युथ फोर्स” नेपालका मोरङ अध्यक्ष परशुराम बस्नेतकी कान्छी श्रीमती लाई युथ फो‘र्सका सं‘स्थापक अ“ध्यक्ष तथा एमाले नेता‘ महेश बस्नेत का भाइले ‘सिन्दुर लगाइ दिएका छन्। गत“

बिहीबार साँझ महेशले सामाजिक सञ्जालमा भाइ  बुहारी को फोटो पोष्ट गरेर बधाइसमेत दिएका थिए। तर,८ सय १८ कमेण्ट र ३ सेयर भएपछि उनले सामाजिक सञ्जाल बाट उक्त पोष्ट हटाइदिए।‘ महेशले पोष्ट हटाए पछि सबैले

थप आशंका गरेका हुन्। परशुरामकी कान्छीलाई महेशको १३ दिने दाजुभाइमध्येका एउटा भाइले कान्छी बनाएर घर भित्र्याएका हुन्।उनीहरु लामो समयदेखि लिभिङ टुगेदरमा रहेको यु”थफोर्स स्रोतले बताए को छ। ‘कान्छी ल्याए पछि

परशुरामले जेठीलाई हे‘लाँ गरेका थिए। अहिले कान्छी ले छाडेलपछि त्यही हेलाँ गरेकी जे”ठीसँगै बस्न थालेका छन्। यता महेश बस्नेत खलक का एक “भाइले पनि उन लाई कान्छी श्रीमती बनाएपछि भक्तपु रकी जेठीको हालत पनि

पातलो बनेको आफन्त बताउँछन्।आफ्नी कान्छी श्रीमती पछिल्लो तीन वर्षदेखि भक्तपुरका बस्नेत सँग नैै लिभिङ टुगेदरमा बसेपछि परशुराम ले पार्टीमा उजुरी हालेको चर्चा थियो।महेश र परशुरामबीचको क’टुता तिक्ततापूर्ण सम्बन्ध

लाई कतिपयले तिनै कान्छीको विषयसँग जोड्ने गरेका थिए।एमाले उच्च स्रोतका अनुसार उनले एक पल्ट शीतल निवास मा र पटक पटक बालुवाटार मा गएर बि”लौना नै गरेका थिए। अनि शीतल निवासमा त‘त्कालीन प्रधानमन्त्री

केपी शर्मा ओली समक्ष‘ परशुरामले भक्तपुर का बस्नेतले आफ्नो घर बार नैै बिगारिदिए को भन्दै घ्वाँ’ घ्वाँ रोएको सुन्नेहरुले नै जनआस्थालाई बताएका छन् जनआस्था बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News