१५ साउन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल “कम्युनिष्ट पार्टी का नेता कुमार पौडेल को इ‘न्काउन्टर“ प्रकरण मा परिवारले दिएको जा`हेरी दर्खा७स्त दर्ता गर्न अदा,लतले आदेश दिएको छ सर्वोच्च अदालतका न्या‘य

धीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पनि पौडेलकी आमा दुर्गादेवी ले जिल्ला प्रहरी कार्यालय, सर्लाही मा दिएको जा`हेरी दर्ता गर्न गर्न आदेश दिएको हो कुमारकी आमा दुर्गादेवी पौडेलले आफ्ना छोरालाई गै`र

का`नूनी रुपमा ह`त्या गरिएको भन्दै प्रहरीमार्फत जाहेरी दर्ता प्रक्रि`या अघि बढाउन पनि खोजे की थिइन् “हुलाक मार्फत जाहेरीपत्र पाएको सर्लाहीको जिल्ला प्रहरी कार्या- लयले विश्वसनियता यकिन गर्न नसकेको भन्दै प्रक्रियाहरु

अघि बढाएको थिएन । सरकारी वकिलको कार्यालयमा समेत उनले निवेदन दिएकी थिइन् । तर सरकारी वकिल कार्यालयले पनि जवाफ नदिएपछि उनी अदा`लत को श`रणमा पुगेकी थिइन् ।

‘यो आदेशको सूचना प्राप्त भएको मितिले सात दिनभित्र आ”फूसमक्ष प्राप्त भएको निवेदिका को जाहेरी दर्खास्त” जिल्ला सरकारी वकिल कार्यालय,सर्लाहीका जिल्ला न्याय धिवक्ताको रोहवरमा–निवेदिकाबाट सनाखत गराउने उप-

युक्त व्यवस्था मिलाई निवेदिका दुर्गादेवी पौडेललाई भर पाई उपलब्ध गराई यथाशिघ्र यस अदा`लतलाई जानकारी गराउनू’ आदेशमा भनिएको छ ।पौडेलले दिएको जाहेरीमा १० सरकारी अधिकारीमाथि अनुसन्धान गर्न भनिएको छ

जाहेरीमा कुमार को ह`त्या भएको दा‘बी गर्दै सर्लाही का तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णब‘हादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई, प्रदेश नं. २ प्रदेश” प्रहरी प्रमुख त”त्कालिन “डिआईजी“

हरि बहादुर पाल, ईलाका प्रहरी कार्यालय, लालब`न्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीमा मलगंवामा कार्यरत डा. बीरेन्द्र कुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिए

का प्रहरी हवल्दार सत्य नारायण मिश्र, विनोद शाह, गोली प्र`हा`र गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह. बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापा लगायत वि`रुद्ध अनुसन्धान गर्न भनिएको छ ।

जाहेरीमा पूर्वगृहमन्त्री थापा र पूर्वमहानिरीक्षक खनाल माथि पनि अनुसन्धान गर्न पनि माग गरिएको थियो ।विशेष ब्यूरोबाट खटिएको टोलीको गो`लीबाट ५ असाज २०७५ मा विप्लव माओवादीका नेता पौडेल मा`रिएका

थिए । प्रहरीले त्यसवेला उनी दोहोरो भिडन्तमा मा`रिएको दाबी गरेको थियो । तर राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानविनबाट उनलाई नियन्त्रणमा लिएर गो‘ली हा‘ने को देखिएको थियो त्यसपछि आ”योगले यसमा संलग्नहरु

प्रहरी निरीक्षक कृष्णदेव शाह, हव`ल्दारद्वय विनोद शाह र सत्यनारायण मिश्रलाई तत्काल निल`म्बन गरेर फौजदारी अ”भियोगमा मु`द्दा चलाउन सिफारिस पनि गरेको थियो ।अन्लाईन खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News