काठमाण्डौ युवा पुस्ताको नेतृ झाक्री उनि स्प’ष्टवक्ता हुन। विभिन्न समय मा बु”लन्द आवाज बोलेर‘ विशेष त पाटी” अध्यक्षको नै खरो टिप्पनी गरेर अ”झ उनि चर्चा मा छिन। खैर राजनितिक जिवन त छदै छ उनि गित संगितमा पनि

उत्तिकै रमाउछिन उनको केहि भि’डियोहरु यस्ता रमाईला छनरामकुमारी झाँक्री वा,मपन्थी युवा नेतृ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिन”वादी) निकट उनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरा स्ववियुको)

अध्यक्ष भैसकेकी छन्। साथै उनको जन्म २०३४ सालमा गुल्मीको मया’ल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारी की छोरीका रूपमा भएको हो। उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपति’बाबु पुरीसँग विवाह गरिन्।

रामकुमारीको जीवनी ‘महिलाहरू कुनै पनि संगठनको नेतृत्व तहमा दा”बी गर्दैनन्, गरिहाले पनि काम गर्न भने सक्दैनन्,’ एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुनुभन्दा पहिले रामकुमारी झाँक्री लाई यस्ता कुरा खू”ब

सुनाइन्थ्यो ।नेपाली राजनी:तिको इतिहास मा महिला ले राजनीतिक संगठन (महिला विभागबाहेक)को मुख्य पदमा रहेर काम गरेको उनले पनि भेटेकी थिइनन् समाज रूपान्त रण सम्भव छ’ भनेरै राजनीतिमा लागेकाहरूको पनि यस्तो

मानसिकता देखेर रामकुमा’रीलाई अचम्म लाग्थ्यो ।चारै दिशाबाट आउने मनोबल गिराउने प्रसंग कुल्चेर हिम्मत साथ उनले नेपाली राजनीतिमा एउटा इतिहास बनाइन् । दलहरूका भ्रातृ संगठनमध्ये पनि सबैभन्दा जुझारु मानिने

विद्यार्थी संगठनको अध्यक्ष भएर देखाइन् । त्यति मात्रै होइन, आफूले नेतृत्व गरेको संगठनलाई २०६५ सालको स्ववियु चुनावमा पनि पहिलो संगठन नै बनाइन् २०६२/ ०६३ को जनआन्दोलनमा रामकुमा’री झाँक्री युवा विद्यार्थी

को नेतृत्व गर्दै सडकमा पुगिन् । दुईपल्ट उनको टा उकोमा गहिरो चो ट लाग्यो । गिरफ्तार हुने र छा:डिने क्रम राजाले प्रत्यक्ष शासन हातमा लिए देखि ज’नआन्दोलहरु ‘ सफल

नहुञ्जेल नियमित’जस्तै बन्यो । तर, रामकुमारी आन्दोलन को अग्रमोर्चाबाट कहिल्यै पछाडि हटिनन् तर उनि अहिले भने टिकटकमा रम्दै रामकुमारी झाँक्री; तल भिडियो मा हेर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News