कैलालीको गोदावरी नगरपालिका वडा नं ८ को माझ गाउँ भन्ने ठाँउमा श्रीमतीलाई छोडेर आफ्नी साथीलाई भ गा,,एर फ रार भएका छन् ।श्रीमान कृष्ण विकले आफ्नी श्रीमती माया परि यारलाई छोडेर बिमला विकसंग फ रार भएका छन् ।

कृष्ण ४ वर्ष अगाडि विदेश गएक थिए र गएको १० महिनासम्म उनले घरमा राम्ररी पैसा पठाए को र श्रीमतीसंग निकै राम्रो स म्बन्ध भएको हामीले पायौं ।तर त्यसपछि कृष्ण बिस्तारै फोन सम्पर्कमै आउन छाडेको मायाले बताइन् ।

घरमा निकै रिन भएको र श्रीमानले पैसा पठाउन र बोल्नै छो डेपछि उनी निकै पि डामा थिइन् ।तर कृष्णले कहिलेकाही फोन गर्दा उनलाई गा ली गर्ने र नराम्रो शब्द बोल्ने गरेको मायाले बताइन् ।

बिमलाले कृष्णसंगको फोटो फेसबुकमा हाली रहने र आफू लाई वास्ता नै नगरिएपछी उनी निकै दुखी छिन् ।उनलाई अहि  ले परिवार पाल्न र छोराछोरी पढाउन निकै गाह्रो भएको छ ।

यो पनि,,चार-पाँच करोड पैसा पेल्दा पनि चुनाव नजितिने भयो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्दा पनि चुनाव जित्ने अवस्था नरहेको बताएका छन् ।बिहीबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारी को

२२औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू सँग भन्दा अरुसँग नै पैसा धेरै भएको र खर्च गर्दा पनि चुनाव जि,त्न सक्ने अवस्था नरहेको बताएका हुन् ।‘चुनाव जित्न पनि चार–पाँच करोड पैसा खर्च गर्नुपर्ने भयो ।

त्यति ख,र्च गर्दा पनि जित्न सक्ने अवस्था छैन कि,,नभने हामीसँग भन्दा अरुसँग नै पैसा बढी छ,’ उनले भने ।अध्यक्ष प्रचण्डले अब पैसाबिना चुनाव लड्ने सक्ने अवस्था नभएको पनि बताए ।

‘सामान्य गाउँपालिकामा लड्न पनि १० देखि ५० लाख, प्रदेशमा लड्दा एकदेखि दुई करोड सम्म र केन्द्रमा लड्न चारदेखि पाँच करोड पैसा चाहिने भयो ।

यस्तो हुँदा हामी चुनाव ल,ड्न न,सक्ने भयौं,’ उनले भने । उनले पहिलो संविधान सभाको निर्वाचन बिनापैसा जि,तेको पनि स्म,रण गरे । ‘०६४ को चु,नावमा हामीले पैसा खर्च गरेकै होइन ।

बिना पैसा हामीले चुनाव जितेका थियौं,’ उनले भने, ‘उठेको पैसा पनि हा,मीले ब,चत गरेका थियौं ।’अध्यक्ष प्र,चण्डले पा,र्टीलाई पैसा दिने कोही नभएको र पैसा माग्ने मात्रै हा,वी भएको बताए । ‘

अ,ध्यक्षको अहिले हा,ल,त ख,राब भएको छ । अध्यक्षबाट पैसा माग्ने बढेका छन् तर पार्टी र अध्यक्षलाई पै,सा दिने कोही छैनन्,’ उनले भने ।dainiki news nepal बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News