१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुको स्कर्टिङबाट विधान महाधिवेशन स्थल गोदावरी जाने भएका छन् । ओलीलाई ललितपुरको सातदोबा टो चोकबाट स्कर्टिङ गर्दै गोदावरी पुर्‍याइने भएको हो ।

गोदावरीस्थित सम्मेलन केन्द्रमा आजबाट सुरु हुने विधान महा धिवेशनको उदघाटन एमाले अध्यक्ष ओलीले गर्दैछन् । अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बो धन गर्नेछन् ।

उदघा,टन समारोह स,,किएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवे दन, महासचिव ईश्वर पोखरेलले संग ठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडे,,लले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यस पछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।

विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभाग बाट चुनि,एका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु,

जिल्ला समन्वय समि,तिका प्र,,मुख तथा उप प्रमुखहरु, पालि काका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News