एजेन्सी – वर्षौंको वि,वा,दपछि जापानकी राजकुमारी माकोले आफ्ना पूर्व सहपाठी साथीसँग बिहे गर्दैछिन् । यसै महिना उन को बिहे हुनेछ र त्य,सपछि आफ्नो शाही हैसियत प?रित्याग ग,र्नेछिन्  यो विवाह २६ अक्टुबर (६ कात्र्तिक) मा हुने तय भइसकेको छ । राजकुमारीसँग बिहे गर्न लागेका कुमोरो सामा न्य परिवारका व्यक्ति हुन् ।उनी लामो समयदेखि राजकुमारीसँग प्रेम सम्बन्धमा थिए ।

२०१८ मै उनीहरुले बिहे गर्न खोजेका थिए, तर यतिबेला कुमो रोको परिवार आर्थिक कठिनाइ बाट गुज्रिरहेको थियो । कुमोरो की आमाले आफ्ना पूर्व प्रेमीसँग लिएको ऋण फिर्ता गरि सके की थिइनन् ।विवाहपछि माको र कुमोरो अमेरिका जाने बताइए को छ ।

उनीहरुको विवाहबारे अहिले जापानका स्था नीय पत्रपत्रिकाहरु मा ठूलै च,र्चा भइरहेको छ । आफ्नो परिवारबारे भइरहेको टिका टि,प्पणीका कारण रा,जकुमारी निकै विचलित बनेको इम्पे रिय ल हाउसहोल्ड एजेन्सीले जनाएको छ ।

यसअघि राजकुमारीकी ठूला–आमा अर्थात् रानी मासाकोले पनि छोरा नजन्माएको भन्दै आलो,,,चित हुनुपरेको थियो । राजकुमारीका पिता फुमिहितो वर्तमान राजा नारुहितोका भाइ हुन् । सम्राट नारुहितोका छोरा छैनन् ।

त्यसैले, दाजुपछि फुमिहितो नै राजगद्दीका उत्तराधिकारी हुन् । माकोका भाई हिसाहितो राजगद्दीको उत्तराधिकारीको सुचीमा दोस्रो स्थानमा छन् । २०१२ मा पहिलो भेट राज कुमारी माको  ले सन् २०१२ मा पहिलोपटक कोमुरोलाई भेटेकी थिइन् ।

उनीहरु टोकियोस्थित इन्टरनेशनल क्रिष्ट्रियन विश्वविद्यालयमा सहपाठी थिए । २०१७ मा उनीहरुबीच इन्गेजमेन्ट भएको थियो । अर्काे वर्ष बिहे हुने तय थियो । तर, कोमुरोकी आमा यतिबेला आर्थिक समस्याले घेरिएकी थिइन् ।

यद्यपी, विवाहमा ढिलाई हुनुको कारण आर्थिक समस्या रहेको विषयलाई जापानी दरबारले स्वीकारेको छैन । यद्यपि, विवाह हुनअघि आ र्थिक विषय टुंगिनु महत्वपूर्ण रहेको फुमिहितोले बताएका थिए । माकोले विहेपछि १३ लाख अ,,मेरिकी डलर रकम भुक्तानी पनि लिने छैनन्, यो रकम प्रायः शाही परिवारबाट हटेका व्यक्ति हरुलाई एकमुष्ट रुपमा दिइन्छ ।

उनको विवाह शाही समारोह र परम्पराअनुसार पनि हुनेछैन । शाही परिवारमा परम्परा ननि भाउने र रकम पनि नलिने उनी पहिलो महिला हुनेछिन् । जापानी नियमअनुसार शाही परि वारका महिला सदस्यले सर्वसाधारणसँग विवाह गरेपछि आफ्नो हैसियत त्याग्नुपर्छ, जबकी पुरुष सदस्यमा यो लागू हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News