पर्वतबाट १४ वर्षी,या कि,शोरीलाई फकाएर भारततर्फ बेच्न लाँदै गरेको अवस्थामा प्रहरीले एक युवकलाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा मोदी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुर्यबहादुर भण्डारी छन् ।

सुर्यबहादुरले प्रेमको अभिनय गरेर किशोरीलाई नेपाल भारत सिमानाको जोगबनी नाकासम्म लगेको पर्वतका डिएसपी शिवराज बुढाथोकीले रातोपाटीलाई बताए । किशोरीलाई बेच्नका ला गी आफूतर्फ आक,र्षित गर्न भण्डारीले मोबाइल पनि किनिदिएका थिए ।

जोगबनी नाका पार गर्ने बेलामा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई सुर्यबहादुरले ‘दाजु बहिनी भन्नु’ भनेर सिकाएका थिए । जोगब नी नाकामा खटि एको प्रहरी टोलीले शंका लागेर किशोरीका

अभिभावकलाई फोन गरेपछि सुर्यबहादुरले उनलाई बेच्न लाँदै गरेको पोल खुलेको थियो । किशोरी र आ,रोपी,बीच केही दिनअघि मात्र सामान्य चिनजान भएको थियो ।

आरोपीलाई मानव बेचविखन तथा ओसारपसार मु,द्दामा जिल्ला अ,दालत पर्वतबाट म्याद लिएर अनुसन्धान शु,रु गरिएको डिएसपी बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News