काठमाडौं । नेकपा मा’ओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले आफ्नै पार्टीको अध्यक्षले प्र,तिक्रान्ति गरेर संसद वि,घटन मा गएपछि आफू भगत सिंह को पालाको चन्द्र‘शेखरजस्तै आ,त्म,ह,त्या गर्ने कि भन्ने मोड मा पुगे को बताए का छन् ।

अ‘नेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्ड पटक-पटक भ‘क्का- निँदै रु,न खोजे । उनले भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशेखर दुश्मनको घे’रामा परे पछि“अन्तिम अवस्था मा

माटो समातेर  क्रा,न्तिको लागि अब यति नै गर्न सकेँ’ भन्दै आ,त्म,हत्या गरेको प्रसंग सुना उँदै आफू पनि त्यस्तै मोड’ मा पुगेको बताए।प्रचण्डले भक्कानिँदै भने, क्रान्तिको ऋण त मेरै शीरमाथि थियो ।म यस्तो मोडमा पुगेँ कि प्रतिक्रान्ति

सँग आत्मसर्पण गर्नुभन्दा त आ,त्म,ह, त्या गर्नु ठी”क हो ।आ‘त्मह‘त्या भनेको चाहिँ सबै गलत हुँदैन है साथीहरु हो मा‘क्र्सका ज्वाइँ छोरीहरुले सु”साइड गरेको कथा तपाईह रुले पढ्नुभयो होला ।सु,साइ,ड सबै गलत हुँदैनन् ।म पनि

मर्ने कि ल‘ड्ने भन्ने दुई विकल्प मा नैै थिएँ । तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने,जेल जा”नुपर्छ जाने मा,रि,नु पर्छ भने पनि त,यार हुने भनेर नै प्र,तिक्रा,न्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछिको आन्दोलन ।’

थप समचार १४ असोज, काठमाडौं  नेकपा मा”ओवादी   केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डले ५ पुसको संसद विघट नसँगै  आफूसामु ल’ड्ने कि आ’त्म’ह’त्या गर्ने भन्ने विकल्प देखिएको   स्मरण  गरेका  छन्।यद्यपि  आफू

ले पार्टीका नेताहरुको साथ लिएर  क्र”न्तिका री ढं”गले  लड्ने  निर्णय लिएको र त्यसमा वि”जयी भएको उनको भनाइ छ ।अनेरास्ववियु क्रा”न्तिकारी को राष्ट्रिय सम्मेलन लाई सम्बोधन गर्दै  प्रचण्डले साविकको नेकपामा निरंकुश

र प्रतिगामी प्रवृत्तिसँग  संघर्ष  गर्दा फेरि ल’ड्ने कि सकि एन यत्ति रहेछ भनेर  छोड्ने  भन्ने  प्रश्न  आएको  बताए  ।भारतीय फिल्म भगत सिंहमा  चन्द्रशेखर  आजादले  एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर नै

आ’त्म’हत्या  गरेको  प्रसंग  उनले  सुनाए । आफू पनि  झण्डैझण्डै  यस्तो  अवस्थामा  पुगेको  भन्दै प्रचण्डले अघि भने,आ’त्मसमर्पण त गर्न  सक्दिनँ, हजारौं शहीद, घा’इते  अ’पां’गको ऋण  मेरो  टाउकोमा  छ । मैले  या त सकिन, यत्ति  नै रहेछ भने सु’साइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’

यसो  भन्दैगर्दा  उनको  ग ला अवरुद्धजस्तै भएको थियो । पार्टीका  सबै  नेताहरुको  सहयोगबाट  फेरि लड्ने संकल्प गरेको भन्दै उनले भने, ‘जेल जानुपर्छ भने जाने,मारिनुपर्छ भने  पनि  तयार  हुने  संकल्प  गरियो । त्यही  संकल्पबाट शुरु भयो सडक आन्दो’लन ।’माइतीघर  मण्डलाको सडक मा बस्दा जनताको समर्थन हुने हो कि होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News