काठमाडौं – ३ दिने वि,धान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय वि,भागबाट चु,निए,,का प्रतिनिधि, प्रदेश कमिटीका सबै स,दस्य, जिल्ला कमिटीका प्रतिनिधि,

संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वा चित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठ नहरूबाट चुनिएका प्रतिनिधि,

भा,रतलगायत प्रवासका संघसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधान बमोजिम मनोनीत सदस्य,,हरू गरी ६ हजार भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

३ हजार क्षमताको हलमा ६ हजारभन्दा धेरै मान्छे अटाउने गरी व्यवस्थापन गरिएको छ । मुख्य हलमा ३ हजार, दायाँ,बायाँको खाली हलमा १/१ हजार, प्यासेजहरुका माथिल्लो खा,ली भाग  मा टेन्ट टाँगेर १ हजार जना अटाउने गरी हल तयार गरिएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रति,वेदन, महा सचिव ईश्वर पोखरेलको संगठ नात्मक प्रतिवेदन र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् ।

वि,धान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुनःसंगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News