काठमाडौँ सालोको बुढीसंग भिनाजुलाई र”ङ्गे हात भेटे पछि (भिडियो)।ओखलढुंगा निवासी युवराज बुढाथोकी” रोजगारीको क्रममा विदेश थिए। उनकी श्रीमती पा”र्वती”

लामिछाने घरमै छोराछोरीको हेरवि”चार गर्दै एउटा सनो पसल सम्हालदै आएकी थिइन्। कस्तो अचम्मको घ”टना युवाराजका आफ्नै भिनाजुले उनकी श्रीमती पार्वती लाई

लिएर हिडेका छन्।भिनाजुले अहिले युवराजको सम्पूर्ण घर नै बिगारेर हिडेका छन् ।दिदी र भाइ युवराज अहिले निकै पि डामा गुज्रिएका छन्।युवराजकि दिदिले आफ्नो

श्रीमानलाई पार्वतीसंग सु ती रहेको भेटेकी हुन्। उनले आफ्ना श्रीमान यसरी बुहारीसंग ल ठारिएको देख्दा उन लाई कस्तो भयो होला  हामी “कल्पना पनि गर्न सक्दैनौं।

युवराजका बुबा अहिले हामीसंग रु दै आएका छन् ।छोरा ले कमाएको पैस बुहारी पार्वतीले सबै भिनाजुलाई खुवाए को अहिले घरमा एक पैसापनि नभएको हुँदा आफुले रिन

काडेर घर चलाउनु परेको उनी बताउँछन्।पार्वती र उनका ना ठो भिनाजु अहिले फ रार छन्। बुबाका अनुसार आफु ले कमाएको र छोराले कमाएको सबै पैसाले पसल खोले

को र अहिले पसल नै बे हाल बनाएर बुहारी भिनाजु”संग भागेको हुँदा उनी आफ्ना छोरा छोरीकोलागि न्या य खोज्दै भौतारी रहेका छन्। अहिले पिडित छोरा पनि विदेशबाट आएका छन् र दिदिसंगै भिनाजु र आफ्नी स्वास्नी खोज्न हिडिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News