जब प्रचण्डले रु“दै अब म आ‘त्मा‘ह‘त्या गर्छु भने पछि ( भिडियो) काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्र,तिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको पालाकोचन्द्रशेखर

जस्तै आ,त्म,ह,त्या गर्ने कि भन्ने मोडमा पुगेको बताए का छन्।अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन लाई सम्बोधन गर्ने क्रममा “अध्यक्ष प्रचण्ड” पटक-पटक“ भक्का,निँदै रु,न खोजे। उनले भगत सिंहको फिल्ममा रहे

को पात्र चन्द्र शेखर दुश्म‘नको घेरा’मा परेपछि अन्तिम मा माटो समातेर क्रा,न्तिको लागि यति गर्न सकेँ’ भन्दै आ‘त्मा त्या गरेको प्रसंग सुना उँदै आफू पनि त्यस्तै मोडमा पुगेको बताए।”प्रचण्डले भक्कानिँदै भने, ‘क्रान्ति को ऋण त मेरै”

शीरमाथि थियो। म यस्तो मोडमा पुगेँ कि प्रति क्रान्ति,सँग आ”त्मसर्पण गर्नु भन्दा त अब आ,त्म,ह,त्या गर्नु ठीक हो।
आ”त्म ह‘त्या भनेको चाहिँ सबै गलत हुँदैन है साथीहरु हो माक्र्सका ज्वाइँ छोरीहरुले सु”साइड गरेको कथा तपाईहरु

ले पढ्नुभयो होला।सु,साइ,ड सबै गलत हुँदैनन्।म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ। तर,हामी सबै साथीहरु ले सल्लाह गरेर फेरि ल‘ड्ने,जेल जानुपर्छ ।जाने, मा,रि,नु पर्छ भने पनि त,यार हुने भनेर प्र,तिक्रा,न्तिको अगाडि हर हालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछि को आन्दोलन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News