काठमाण्डौं ।”बंगाली अभिनेत्री श्रावन्ती चटर्जी ले तेस्रो” पटक सम्बन्धविच्छेद गर्दै छिन् । उनले यस अघि आफ्ना‘ दुई पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी छिन् । उनले यस पटक पनि अदालतमा पति रोशन सिंहमाथि डिर्भो‘र्स पेपर

बुझाएकी छिन् ।३४ वर्षीय श्रावन्ती ले १९९७ मा “बंगाली फिल्म माया र बन्धनमा डेब्यू गरे की थिइन् । र “पछिल्लो समय उनले लकडाउन फि‘ल्ममा पनि भूमिका नि”भाएकी थिइन् ।उनले पहिलो विवाह २००३ मा चलचित्र नि”र्माता“

राजीव कुमारस विश्वाससँग गरेकी थिइन् । २०१६ मा उन ले राजीवसँगकोे स‘म्बन्ध तोडिन् ।त्यस पछि फेरि २०१६ मै उनले मोडल कृष्ण व्रजसँग विवाह गरिन् । यो विवाह १ वर्षसम्म पनि टिकेन । उनले २०१७ मै उनीसँगको सम्बन्ध

तोडिन् । त्यसपछि २०१९ मा उनले रोशन सिंहसँग विवाह गरेकी थिइन् । रोशनसँगको सम्बन्ध पनि उनले तोड्दैछिन् एजेन्सी थप समचार पढ्नुस् यो समचारको विषयमा तपाई को प्रतिक्रिया भए कमेन्ट गरि सल्लाह सुझाव दिनु होला।।

यो पनि  काठमाडौँ” पूर्व युवराज्ञी हिमानी शाहले नेपाल‘ बाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताए की छन् ।“ नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई ,सहेरबस्ने सुविधा हामी कसैलाई छैन ।’हिमानी

ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिन को अ”वसर पारेर नैयस्तो सहयोग गरिएको हो ।”“कोषले

मानवीय बालश्रम, साथै नयाँ नेपाल अनाथालय सोलु बाल ‘कल्याण आश्रम मा रहे”का बालबालिहरु का लागि पनि” खाद्यान्न सहयोग गरेको छ । त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका४४ बालबालि हरु का लागि लुगा“

सहयोग गरिएको छ। “सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जन”ता को सेवा नै कोषकोलक्ष्य रहेको बताइन् ।र उनले महामारी को समय सबै एक जुट हुनु को वि”कल्प नरहेको बताइन् ।

उनले भनिन्, ‘सबै जनसंख्या लाई खोप लगाउनुलपर्ने छ । किसानहरु का अबसमस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नु पर्नेछ कोषले विगत ११ वर्षदेखि निरन्तर रूपमासामाजिक कार्य गर्दै आएको छ र यो निरन्तरता हुने छ भन्दै उनले बोलेकी छन। बाकी भिडियो मा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News