काठमाण्डौ, नेपालको टेलिभिजन बजारमा आज बाट औपचारिक रू पमा ग्यालेक्सी टिभिको आग’मन भएको छ । खास गरेर पत्रकार रवि लामिछानेको नामले प्रचार’प्रसार गरिएको ‘ग्यालेक्सि’ टिभिको आज काठमाण्डौमा आयोजीत कार्य’क्रमका बीच भब्य उद्घाटन गरिएको छ । उद्घाटनको लागि निम्ताहिएका ‘विशिष्ट’ अतिथीहरूको बाक्लो उप

स्थीती थियो । लामो समय देखि संचारक्षेत्रमा काम गरेर ‘सर्वत्र’ चर्चा र आईडल बन्न सफल रवि लामिछाने’को टिमले आजबाट ग्यालेक्सि टिभिको औप’चारिक सूरूवात गरेको छ । उद्घाटन कार्यक्रममा प्रधान मन्त्री सेरबहादूर देउवा,’माओवादि केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरूको साथै वरिष्ठ

पत्रकार, कलाका’रहरूको बाक्लो उपस्थिति थियो । कूनै बेलाका भा ईरल जोडि रमेश प्रसाई र कल्पना दाहालको पनी कार्यक्रममा सहभा गि थियो।मन्तब्य राख्ने क्रममा प्रधानमन्त्री सेरबहादूर देउवा, माओवा दि केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतले ‘ग्यालेक्सि’ टेलिभिजनको सफल’ताको शूभकामना

दिनूको साथै संचार क्षेत्रमा ‘सत्य र तथ्यमा रहेर खबरदारि गर्न सधै च नाखो रहने विस्वास ब्याक्त गर्नू भएको थियो ।यस्तै गरेर पत्रकार रवि लामिछानेले प्रधानमन्त्री सेरबहादूर देउवा, माओवादि केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’लाई अगाडि राखेर आफूहरूले संचार क्षेत्र को सहयोगले परिवर्तनका लागि योगदान रसमाज र देशका सबै प्रति

गमनका बिरूद्द सदैव खब’रदारि गर्न तयार रहने बताएका थिए । राम्रा राम्रा मान्छेहरूलाई टिममा समाबेस गराएर ग्यालेक्सि टिभिलाई फूल बारी जस्तो सोभनिय र आकर्षक बनाउने बताएका छन् । अबको दिन ग्यालेक्सि टिभिको दिनभएको र सबै संचार क्षेत्रका साथीहरूलाई आ फूहरूलाई सत्रूको रूपमा नभएर ‘प्रतिस्पर्धीको रूपमा हेर्न पनी आग्रह गरे ।अन्तमा अब आफूहरूले गरेर देखाउने पनी बताएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News