रुपन्देही  तिलोत्तमा   नगरपालिका- ५ क २७ वर्षीया सीता भण्डारी पौडेलले आ,त्मह,त्या गरेको प्रारम्भिक अनुसन्धान मा देखिएको   प्रहरीले जनाएको छ।शुक्रबार जिल्ला प्रहरी कार्याल य रुपन्देहीले  उनको मृ,त्यु  प्रकरणबारे   हालसम्म भएका अनुसन्धानबारे जानकारी दिएको हो।

पौडेल  भदौ  २० गते बिहा  न साढे ४ बजे आफ्नै कोठामा झु,ण्डिएको   अवस्थामा  मृ,त फे,ला परेकी  थिइन्। उनको ह,त्या भएको  भन्दै  माइती  पक्ष, आफन्त तथा स्थानीयले रुपन्देहीमा  आन्दो,लन   गर्दै आएका थिए ।सीताको मृ,त्यु प्रकरणलाई लिएर आन्दो,लन  सुरू भएपछि  नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी

कार्यालय  बुटवलले घ,ट,नाबारे संयुक्त  रुपमा  अनुसन्धान थालेका थिए ।अनुसन्धान अनुसार पौडेलको मृ,त्यु क,र्तव्य बाट न भई  झु,ण्डिएर मृ,त्यु  भएको   देखिएको   रुपन्देही प्रहरी प्रवक्ता  प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।‘श,व परीक्षण  प्रतिवेदनमा  उहाँको मृ,त्युको कारण आ,त्मह,त्या देखिएको छ,’ थापाले सेतोपाटीसँग भने।

अनुसन्धानका क्रममा  मृ,तक सीता र उनका श्रीमान टिका पौडेलको  मोबाइलको  प्राविधिक  परीक्षणसमेत  गरिएको थियो।  डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले  आफ्ना   श्रीमानको   नाममा   आइफोनको   नोट एप्लिकेसनमा  सु,साइड  नोट  लेखेको   भेटिएको  थापाले बताए।

अनुसन्धान  अनुसा र आ,त्म,ह,त्या  गर्नुअघि  २०  गते   नै बिहान   राति   पौडेलले श्रीमानलाई  करिब  साढे १२ बजे सु,साइड नोट  लेखेको  पाइएको  छ । फरेन्सिक  रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापा ले बताए।‘सुसाइड नोटमा  मलाई  माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो,

म    हजुरहरूकै  काखबाट  जन्मिन  चाहन्छु,   मलाई   यो जिन्दगीबा ट पुग्यो,  म  बाँच्न   सकिनँ भनी लेखिएको छ,’ थापाले   भने, ‘मेरो  सबै  गरगहना   मेरी  आमालाई   दिनु भनिएको छ।’ मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि पौडेलले  श्रीमानलाई  लेखेको एसएमएस हरूको परीक्षण गरिएको थापाले बताए।

‘यसरी  परीक्षण  गर्दा  उहाँले आ,त्म,ह,त्या अघि   लेखेको सुसाइड   नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएस को प्यार्टनसमेत  मिलेको  देखिन्छ,’  उनले  भने। भदौ २२ गते  सीताका बुवा  हरिप्रसाद   भण्डारीले   श्रीमान्   टिका पौडेल,  जेठाजु  हरिप्रसाद पौडेल र  उनकी आमाजु विष्णु पौडेलविरूद्ध  आ,त्मह,त्या   दु,रुत्सा,हन मु,द्दामा   जाहेरी दिएका थिए।

जाहेरी  आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु  विष्णुलाई   प,क्रा,उ   गरिसकेको छ । उनीहरू विरूद्ध  आ,त्म,ह,त्या   दु,रुत्सा,हन   मु,द्दामा   अनुसन्धान भइरहेको  थापाले  बताए।मृ, तक  सीता  र  श्रीमान टिका पौडेलबीच   २०७६  असोज १८ गते विवाह भएको थियो। उनीहरूका सन्तान छैनन्।

विवाह भएपछि उनीहरू दुबै  पाल्पा जिल्ला धरमपानीस्थि त द दरबार रिसोर्ट सञ्चालन गरी बस्दै आएका थिए।प्रहरी उपरीक्षक   मनोज  केसीका  अनुसार   पौडेल   परिवारमा सम्पत्ति  बाँडफाँटबारे ६-७ महिनायता वि,वाद जारी थियो। रिसोर्टलाई  बेच्ने  मामलामा  परिवारमा ख,ट,पट भइरहेको थियो।

‘श्रीमान् -श्रीमती  बि,क्री  गर्नुपर्ने  पक्षमा  थिए,   तर  त्यस कुरालाई  परिवारले   इन्कार   गरेको  हाम्रो   अनुसन्धानले देखाएको  छ,’ केसीले  भने, ‘सासु-ससुरा र आमाजु बिक्री गर्न   नहुने  अडानमा   थिए।   आमाजुले   त्यो   मामलामा श्रीमान्- श्रीमतीबीचमा फा,टो   ल्याउन   भूमिका  खेलेको देखियो।’

पटक-पटक  श्रीमतीसँग  यही  विषयमा  वि,वाद  भइरहेकै क्रममा   १९ गते पाल्पाबाट  टिका  बुटवल  आएका थिए।त्यसदिन   जेठाजु हरिप्रसादकी  छोरीको  जन्मदिन थियो। जन्मदिन  मनाउने क्रममा  टिकाले   म,दिरा  सेवन   गरेका थिए ।सीता  गत  भदौ ५ गते  नै आफ्नो जन्मदिन मनाउन माइत आएकी थिइन्।

भदौ १९ गते सीता  आफ्नो  माइती  घर तिलोत्तमा नगरपा लिका  वडा  नं. ८ बाट  घर  फर्किएकी  थिइन्। ‘जेठाजूको छोरीको  आज जन्म दिन हो  भनेर श्रीमान  टिका पौडेलले बोलाएकोले   दिउँसो २  बजे  उहाँ तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामस्थित  घरमा फर्किएको देखिन्छ,’ केसी ले भने।

जन्मदिन  मनाएपछि श्रीमान् -श्रीमतीबीच रिसोर्टको बिक्री बारे पुन: वि,वाद  भएको  थियो। वि,वादपछि  श्रीमानलाई सीताले  नै सम्झाएर  कोठामा  लगेकी   थिइन् । अबेरसम्म म,दिरा सेवन गरेपछि टिका श्रीमतीसाथ सुतेका थिए। उनी ब्युँझिँदा सीता झु,ण्डि,एको अवस्थामा फेला परेकी थिइन्। ‘म,दिरा   सेवन  गरी श्रीमतीलाई  गा,ली  गर्ने,  उनको कुरा नसुन्ने  जस्ता जि,किरबाट सीता दिक्क  भएर आ,त्मह,त्या को बाटो रोजेको देखिएको छ,’

केसीले  भने।सी तालाई झु,न्डिएको   अवस्थामा  देखेपछि टिकाले  भान्सा  कोठाबाट  च,क्कु  ल्याएर  सलको  पासो का,टेर श,व भुइँमा झा,रेका थिए। त्यसपछि उनले आफन्त लाई   खबर  गरेका  थिए।आफन्तमार्फत   प्रहरीमा   खबर पुगेपछि ।प्रहरीले सीताको श,वको मुचुल्का उठाई लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो।

पोष्टमार्टम   रिपोर्ट  नआउँदै पी,डि,त  परिवार,  आफन्त  र स्थानीयले प्रहरीले अनुसन्धानमा    बेवास्ता   गरेको   भन्दै आन्दोलन गरेका थिए।आ,त्म,ह,त्या गर्नुको पछाडि रिसोर्ट को वि,वाद  प्रमुख  कारण  छ,’ केसीले  भने,  ‘यो वि,वाद उत्कर्षमा  पुगेपछि  सीताले आ,त्मह,त्या,को बाटो  रोजेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News