काठमाडौँ, १६ असोज। नेपाली कांग्रेसका प्रभा वशाली नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन बिनै एक्लै बहुमत ल्याउने विश्वस व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। १४ औं महाधि वेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने उनले बताए।

उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो ।

कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन । उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ।’

यो पनि,,यो देश बिगार्ने ५,७ हजार भ्रष्टाचारि जेल नहालि देश उभाे लाग्दैन : केपि ओली

यो देश बिगार्ने ५’७ हजार भ्रष्टहरुलाई जेल नहा,,लीकन कुनै नेताहरु पनि सफल नहुने चाहाना हरेक नेपालीले यतिबेला केपी ओलीसँग राखेका छन् ।

देशभित्र भएका हरेक गतिबिधीहरुसँग नजिक रहेका र हालै प्रधानन्त्री पद छोडेका नेकपा एमालेका अ,,ध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले नेतृत्वको गरेको पार्टी वा सरकार त्यसपछि भने बहुमत मात्रै होईन दुई तिहाईको साथ राज्य चलाउने छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको लागि कम्फटेवल सरकार भनेको केहि समयमा नै केहि बुद्धीजिवीहरुले यस्तो बिश्लेषण गरेका हुन ।

नेपालमा भष्टचारीको यति धेरै बिगबिगी छ कि पैसा नदेखाई काम नै नहुनेसम्म छ । यो अबस्थामा केपी ओलीले यो देश बिगार्ने ५र७ हजार भ्रष्टहरुलाई जेल नहालीकन म छोड्दिन भन्ने हो भने र आफ्नैबाट शुरुवात गर्ने हो भने उनी प्रति आम नागरीकको चासो झनै बढेर जानेछ ।

भष्टचारीको अनुहार समेत हेर्दिन भनेका ओली ले यति काम गरेको अबस्थामा उनलाई र उनको पार्टीलाई नागरीकमा जान सहज अबस्था आउने छ । साथै आ,गामी निर्वाचनमा राष्टीयता र भ्र,ष्ट,चा,री लाई कारवाहीको नारा ओलीले नेतृत्व गरेको एमालेको मुख्य नारा हुनेछ ।

अन्यथा आफैले सरकार बनाउला र सरकार चलाई राखुला भन्ने सपना नदेखेको राम्रो हुने छ ।ओलीले सस,दबाट पराजित भएर प्रधानमन्त्री शेर बहादुर देउवा र उनी बि,रोधी,ह रुको गठ बन्धन बनेको बेला यस्ता कुराहरु फेस गर्दा उनी नै कमजोर देखिएका छन् ।

एमालेमा निर्वाचित माधव नेपालका ४६ केन्द्रीय सदस्य र ३१ संसद जना पुगे चन्द्रागिरि काठ माडौं । माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा ९एकीकृत समाजवादी बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्।

निर्वाचन आयोगमा प्रस्ता,वित नयाँ पा,र्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सो,मबार राति ब्रिफिङ गरेका छन्।

उनले पार्टीको घो,षणा पत्र र अन्तरिम वि,धान रिसोर्टमा उप स्थित भएका नेताहरुलाई वितरण गरेका छन्। त्य,सक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब क,म्युनिष्ट पार्टी नरहेको पनि घो,षणा गरे।

सम्बोधनका क्रम,मा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामन्तवादीको नेताको पनि संज्ञा दिए। नेपाल पक्षले बुधबार निर्वाचन आयो गमा नयाँ पा,र्टीका लागि हुने स,नाखत अघि केन्द्रीय सदस्य र सांसदहरुलाई चन्द्रागिरि रिसो र्टमा जम्मा गरेको हो।

आज र भोलि चन्द्रागिरि रिसोर्टमा रहने गरी नेपाल पक्षले ६० वटा कोठा बु,क गरेको थियो। तर सोमबार रातिसम्म निर्वाचन आयोगले मान्य ता दिएको एमालेको २०३ स,,दस्यीय केन्द्रीय कमिटी सदस्यमा ४६ जना उ,पस्थित भएका छन्।

बाँकी सातदेखि नौ,जना केन्द्रीय सदस्यहरु मंगलबार दिउँ सोसम्म चन्द्रागिरि पुग्ने जानकारी प्रस्तावित पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले दिएका छन्।

ती ४६ केन्द्रीय सदस्यमा ३२ जना सांसद पनि रहेका नेता साहले जानकारी दिएका छन्। चन्द्रागिरि पुगेका ४६ जना केन्द्रीय सदस्य ०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी मध्येका हुन्।

नेपाललाई नयाँ पार्टी दर्ता गर्न ४१ जना केन्द्रीय सदस्य या ३१ जना सांसद भए पुग्छ। नेताहरु प्रदीप नेपाल र खगेन्द्र चुँडाल बि,रामी भएका का,रण आज उपस्थित हुन नसकेको जानकारी साहले दिए।

बुधबार निर्वाचन आयोगमा हुने सनाखतका क्रममा नेता झल नाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत वारिसनामा पठाउने भएका छन्। चुँडाल र नेपाल पनि बुधबार सिधै निर्वाचन आयोगमा आउने जानकारी साहले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News