काठमाडौं : सर्लाहीका   कुमार पौडेलमाथि प्रहरीले गरेको ‘इन्का,उन्टर’ प्रकरणमा  तत्कालिन   गृहमन्त्री  रामबहादुर थापा  र प्रहरी   महानिरीक्षक सर्वेन्द्र खनाल अनुसन्धानमा तानिएका  छन्। नेत्र विक्रम  चन्द  विप्लव नेतृत्वको नेकपा कार्यकर्ता  पौडेल  प्रहरी ‘इन्का,उन्टर’मा  २०७६  असार ५ गते  मा,रि,एका थिए । सो  पार्टीका पौडेल सर्लाही इन्चार्ज थिए।

सर्वोच्चअदालतले प्रहर  इन्का,उन्टर,मा  मा,रिएका  पौडेल को  अनुसन्धान थाल्न आदेश दिएसँगै पूर्वगृहमन्त्री थापा र पूर्व  प्रहरी महानिरीक्षक  खनाल  अनुसन्धानमा  तानिएका हुन्  । न्यायाधीशद्वय   अनिलकुमा  र सिन्हा   र हरिप्रसाद फुयाँलको  इजलास ले जाहेरी  दर्ता  गरेर  अनुसन्धान  गर्न आदेश दिएको हो।

नेत्रविक्रम  चन्द ‘विप्लव’ नेतृत्वको  नेकपा सर्लाही इन्चार्ज पौडेल विवादास्पद ‘इन्काउन्टर’ मा मारिएका थिए। २०७६ असार ५ गते बागमती  नगरपालिका  वडा नं. २ का नेकपा सर्लाही इन्चार्ज  पौडेलको लालबन्दी नगरपालिका वडा नं. १ स्थि त लखन्देही  जंगल  नजिक  पर्ने   कच्ची  सडकको बाँसघारी मुनि प्रहरी का,र्बाहीमा मृ,त्यु भएको हो।

राष्ट्रिय  मानव   अधिकार   आयोगले   पौडेललाई  प्रहरीले नियन्त्रणमा   लिएर  गो,ली  हा,नी ह,त्या   गरेको   निष्कर्ष निकाल्दै घ,ट,नामा संलग्न प्रहरीलाई का,रबा,ही सिफारिस गरेको  थियो।  आयोगले  गो,ली हा,न्न  आदेश   दिने  उच्च प्रहरी अधिकारीमाथि  छानबिन गरी कार,बाही गर्न सरकार लाई निर्देशन दिएको थियो।

प्रहरीबाट दाबी भएजस्तो दोहोरो भी,डन्त वा आत्मरक्षाको स्थिति  कतैबाट  पुष्टि  नभएको  र घ,ट,नाको  प्रकृति तथा संकलि त प्रमाणसमेतबाट  पौडेललाई   नियन्त्रणमा लिएर मा,रेको देखिएको  आयोगले   जनाएको   थियो  । प्रहरीले पौडेललाई  नियन्त्रणमा  लिएपछि  ९ राउन्ड गो,ली हानेको आयोगले उल्लेख गरेको छ।

आयोगको   छानबिन   प्रतिवेदनका   आधारमा  घ,ट,नामा प्रत्य क्ष रूपमा  संलग्न  तथा  कमान्डरसमेत  रहेका  प्रहरी निरीक्षक कृष्णदेवप्रसाद  साह, प्रहरी हवलदारद्वय श्रीविनो द साह  र सत्यनारायण  मिश्रलाई  तत्काल  नि,लम्बन गरी फौजदारी  अभियोगमा मु,द्दा चलाउन सरकारलाई सिफारि स समेत गरेको थियो।

घ,ट,नामा  प्रहरी  प्रधा न कार्यालयको  प्रत्यक्ष   निर्देशनमा खटाएका २ नं. प्रदेश प्रहरी कार्यालयको समन्वयमा समेत परिचालित भएका प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको देखिएको  थियो। तत्पश्चात्  अनावश्यक  रुपमा बल प्रयोग गरी ९ (नौ)  राउन्ड गो,ली  हा,नी मा,रिएको, प्रहरीले आत्म रक्षा र दोहोरो भी,डन्त भनी दा,बी गरेकोमा दोहोरो भीडन्त वा आत्मरक्षाको

अवस्था कतैबाट पुष्टि नभएको र घ,टनाको प्रकृति, संकलि त प्रमाण  समेतबाट निजलाई  नियन्त्रणमा लिई मा,रिएको आयोगको अनुसन्धानबाट देखियो मानव अधिकार आयोग को प्रतिवेदनमा  भनिएको छ।२०७६ कार्तिक ४ गते कुमार पौडेलको ह,त्यासम्बन्धमा  सरकारलाई सिफारिस गरिएको प्रतिवेदनमा भनिएको छ,

‘प्रहरीबाट घ,ट,नाको निष्पक्ष अनुसन्धान नभएको। घ,टना स्थल  तथा  ला,श जाँच प्रकृति मुचुल्का तयार गर्दा मेडिको लिग ल दृष्टिकोणबाट  समेत  त्रु,टि भएको देखियो। प्रस्तुत घट,नामा  नेपालको  संविधान,  (२०७२)  को  धारा १६ ले प्रदान  गरेको  बाँच्न  पाउ ने हक   लगायत  नागरिक  तथा राजनीतिक अधिकार सम्बन्धी

अन्तर्राष्ट्रि य प्रतिज्ञापत्र, १९६६ को धारा ६ लगायत संयुक्त राष्ट्रसंघले प्रतिपादन गरेका विभिन्न  सिद्धान्तहरु  समेतको उल्लंघन  भएको  देखियो। ’पौडेल  मारि,एपछि परिवारका सदस्य  जिल्ला प्रह री कार्यालय सर्लाहीमा जाहेरी दर्ता गर्न गएका थिए। प्रहरीले जाहेरी दर्ता  गर्न  नमानेपछि  सर्वोच्च अदालतमा  जाहेरी दर्ताको  आदेश  माग्दै रिट निवेदन दर्ता भएको थियो।

रिटको  सुनुवाई गर्दै गत असोज १२ मा सर्वोच्च अदालतले घटना  सन्दर्भमा प्रहरीले जाहेरी  दर्ता गरी  अनुसन्धान गर्न आदेश गरेको हो। रिट  निवेदक दुर्गादेवी पौडेलले तत्कालि न गृहमन्त्री  थापा र  प्रहरी महानिरीक्षक खनाललाई समेत विपक्षी बनाई रिट  निवेदन  दर्ता  गराएकी  थिइन्। सर्वोच्च अदालतले पौडेलको ह,त्यामा सं,लग्न

प्रहरी अधिकारीहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारका  नाममा आदेश   जारी गरेको   थियो। कुमारकी आमा  दुर्गादेवीले प्रहरी र  सरकारी वकिलको कार्यालयमा दिएको  जाहेरी दर्ता भएको  थियो। सर्वोच्च  अदालतले  नै फौजदारी  अभियोगको   छानबिन  प्रक्रिया  अघि  बढाउन आदेश दिएको हो। यो  आदेशसँगै पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र पूर्व प्रहरी

महानिरीक्षक  सर्वेन्द्र  खनाल  पनि   छानबिनको दायरामा तानिएका  छन्। किटानी   जाहेरीको   व्यहोरामा  थापा   र खनालमाथि छानबिन र कार,बाही हुनुपर्ने माग उल्लेख छ।गृहमन्त्री रामबहादुर थापाको प्रत्यक्ष निर्देशनपछि तत्काली न प्रह री महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी मुख्यालयको विशेष व्यूरोबाट खटाएको

प्रहरी टोलीले कुमार  पौडेलको  ह,त्या   गरेको  पी,डितको दाबी छ ।परीवारका  अनुसार मृ,तक पौडेलको श,व बुझ्दा प्रहरीले का,र,बाही गर्दा मृ,त्यु भएको भनिएको छ। साभार : अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News