काठमाडौं ।डि,भोर्सपछि  श्रीमतीलाई  अंश  दिन  नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आ’गो ल’गा’एका  छन् ।  जल्नुअघि  त्यो   घरको  मूल्य ५ लाख  ५० हजार  पाउण्ड  अर्थात  नेपाली  ९ करोड रुपैयाँ थियो । ती   व्यक्तिले   घरमा आ,गो  लगा,एपछि   दमकल

विभागलाई फोन पनि गरेनन् ।यतिसम्म  कि  घरमा  आ  यो लागेपछि   त्यसको क्षतिपूर्ति बिमा  कम्पनीले  पनि  नदेओस्  भनेर  ती   व्यक्तिले बिमा शुल्क नै  बुझाएका  थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्यन्त्रको खुलासा एक्सेटर क्राउन कोर्टमा सुनुवाइको क्रममा भयो ।

पुलिस  र दमकल विभागले अदालतलाई यो आगो आक स्मिक नभइ  जानीजानी  लगाइएको  बताए जाँचकर्ताहरु ले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगाएकोमा दोषी बताउँदै उनी  एक्सेटर नजिकै केनफोर्डमा रहेको आफ्नो

घरको हुन लागेको लिलामीबाट  असन्तुष्ट रहेको  बताए  ।डेलीमेलका अनुसा र यो घरमा  जोन  म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए ।जोनले  आ,गो लगाउनुभन्दा पहिले निकै म’दि’रा पि’ए’का थिए  ।

त्यसपछि   उनले  प्रोपेन   ग्यासका  सिलिण्डरलाई ब्लोट र्चबाट  आ’गो   ल’गाए आ’गो  ल’गा’ एपछि उनी आराम ले  कुर्सीमा बसे र फेरि म’दि’रा पि’उ’नथा’ले । छिमे की हरु   जम्मा भएपछि  उनले  आफ्नो  घर ज’लि’र’हे’को आफूले हेरिरहेको बताएका थिए ।जाँचकर्ताहरुका अनुसार

घरमा १७ जूनमा आ’गो ल’गा’इ’एको थियो जबकि   त्यस को  ३  दिनपछि  यो  घ र ५ लाख ५० हजार पाउण्ड मा  बेचिँदै  थियो । तर आ’गो  ला’गेप’छि  यो  घर यति खराब भयो कि  यसको मूल्य घटेर ३ लाख २० हजार पाउण्डमा

बेचियो । अदालतमा   बताइएअनुसार   आ’गो ल’गा’उनु भ’न्दा  पहिले  जोनले   श्रीमतीलाई   घरभित्रका सामान निकाल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् ।Taja khabar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News