काठमाडौ । रुपन्देही तिलोत्तमा नगरपालिका(५ की २७ वर्षीया सीता भण्डारी पौडेलले मृ,त्युको का,रण खु,लेको छ । उनले आफै मृ,त्युको वाटो रोजेको प्रहरी अ,नु,सन्धानवाट देखिएको छ । घ,टना भए,को करिब एक महिना हुँदा सम्म परि,,वारले उनको श,व बुझेका छैनन् ।

माइती पक्षले सीताले आफै यस्तो निर्णय लिए को नभई परिवारको संलग्नता भएको आ,रोप लगाएका छन् ।शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृ,त्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै उनको मृ,त्यु  को का,रण पनि खुलाएको छ ।

पौडेलको शव भदौ २० गते बिहान आफ्नै कोठामा फेला परेको हो ।सीताको मृ,,त्यु घ,टनालाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्या लय बुटवलले घट,नाबारे संयुक्त रुपमा अनुस,न्धान था,लेका थिए।

अनुसन्धान अनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभएको खुले को छ । पोष्टमार्टम रिपोर्टले पनि त्यही देखाएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।अनुसन्धानका क्रममा सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षण समेत गरिएको थियो।

परिक्षणका क्रममा सीताले श्रीमानको नाममा लेखको नोट पनि फेला परेको छ । उनले प्रयोग गर्ने आइफोनमा नोट फेला परेको हो डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीता ले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा नोट लेखेको भेटियो पत्रकार सम्मेलनमा थापाले भने ।

उनले करिब राती १२ वजे नै नोट लेखेको देखि एको प्रहरीले जनाएको छ ।‘सु,साइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो, म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मला ई यो जिन्दगीबाट पुग्यो, म बाँ च्न सकिनँ भनी लेखिएको छ,’

थापाले भने, ‘मेरो सबै गरगहना मेरी आमालाई दिनु भनिएको छ।’सीता र श्रीमान टिका पौडेल बीच २०७६ असोज १८ गते विवाह भएको थि यो। उनीहरूका सन्तान छैनन्। विवाह भएप छि उनीहरू दुबै पाल्पा जिल्ला धरमपानीस्थित द दरबार रिसोर्ट सञ्चालन गरी बस्दै आएका थिए।

प्रहरी उपरीक्षक मनोज केसीका अनुसार पौडेल परिवारमा सम्पत्ति बाँडफाँटबारे विवादका कार ण सीताले यस्तो निर्णय लिएको बताइएको छ । जेठाजुको छोरीको जन्मदिन भनेर तीज मान्न माइत गएकी सीता घर फर्किएकी थिइन् ।

जन्मदिनको पार्टी पछि पनि सोही विषयमा वि वाद भएको अनुसन्धानमा देखिएको छ ।‘श्रीमा न्(श्रीमती बिक्री गर्नुपर्ने पक्षमा थिए, तर त्यस कुरालाई परिवारले मानेका थिएनन् । सासु ससुरा र अमाजुले बेच्न हुँदैन भन्ने पक्षमा थिए । आमाजु ले त्यो मामलामा श्रीमान्(श्रीमतीबीचमा फाटो ल्याउन भूमिका खेलेको देखियो’ थापाले बताए ।

सीता गत भदौ ५ गते नै आफ्नो जन्मदिन मना उन माइत आएकी थिइन्। भदौ १९ गते सीता आफ्नो माइती घर तिलो त्तमा नगरपालिका वडा नं। ८ बाट घर फर्किएकी थिइन्।जन्म दिन मनाए पछि श्रीमान्श्री-मतीबीच रिसोर्टको बिक्री बारे पुनस् वि,वाद भएको थियो।

वि,वाद,पछि श्रीमानलाई सीताले नै सम्झाएर कोठामा लगेकी थिइन्। अबेरसम्म म दि रा से व न गरेपछि टिका श्रीमतीसाथ सुतेका थिए। तर उनी ब्युझिदा सीताको मृ,त्यु भइसकेको थियो । थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News