काठमाडौं । नेपालको माओवादी आन्दोलनका वैचा,,रिक नेता भनेर चिनिने माहन वैद्यले राज तन्त्र प,र्काउनुपर्नेमा जोड दिएका छन । एक देलिभिजनसंग अन्तर्वार्ताका कैममा नेता वैद्यले पूर्व राजा ज्ञानेन्द्रले नयाँ ढंगले सोचे भने राज तन्त्र फर्काउन आवश्य क रहेको बताएका हुन।

देशको राष्ट्रियता र स्वाधीनता खतरामा परेको भन्दै नेता मोहन वैद्यले राजतन्त्र अर्काउनुपर्ने तर्क गरेका छन ।अहिले राजा छैन, एउटा शक्ति चाँहि छ । तर त्यो श,क्ति नयाँ किसिमले आएमा सहकार्य गर्ने इच्छा वैद्यले राखेका छन ।

कम्बोष्यिामा पनि नरोद्दम सिंहानुकले कम्युनिष्ट हरुसंग मिलेर एको उनले उदाहरण दिए । नेपा लमा पनि ज्ञानेन्द्रले त्य,,सरी आएमा पुरानै पूर्वा गैहमा नबस्ने उनको जिकिर छ । नयाँ परि स्थिथि अनुसार जानुपर्यो ।

देशको रक्षा संसदवादीबाट सम्भव छैन । साँच्चि कै देशको रक्षा गर्ने हो भने देशभक्त र कम्युनिष्ट हरु एर भएर जाउँ भने त्यसप  छि सोच्न सहिन्छ, उनले भने ।पछिल्लो समयमा जनमतसंग्रह को माग गर्दै विप्लव नेतृत्व नेकपाले माग उठाउँदै आ,,एपछि वैद्यहरुले विप्लवसंग संयुक्त मोर्चा निर्माण गरेका छन ।

वैद्यको यो अभिव्यक्ति विप्लवको रणनीति भए को समेत विश्ले षण हुन थालेको छ ।संसदीय व्यवस्थाको विकल्पमा अगाडि जानुको साटो फेरी संवैधानिक राजतन्त्रको वकालत गर्ने अव स्थामा वैद्य पुगेको भन्दै उनको व्यापक आलोच ना हुन थालेको छ ।वैद्यले ज्ञानेन्द्र मात्रै सामन्त वाद नभएको समेत बताए ।

सामन्त त अरु पनि रहेको उनको तर्क छ । विगतमा सा मन्तवादसंग प्रमुख अन्तरविरोध रहेको भन्दै माओवादीले जन,युद्ध शुरु गरेको थियो ।

वैद्यले भने राजतन्त्र मात्रै सामन्तवादको प्रतिक नभएको नयाँ तर्क अघि सारेका हुन । उनले भनेको राजा र कम्युनिष्ट मिलेको व्वस्था कस्तो हो ? भन्ने विषयमा विस्तृत विवेचना भने सार्व जनिक गरेका छैनन ।भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News