काठमाण्डौ,भिडियो समचारको अन्तमा राखिएको छ नेपाली टे‘लिभिजनको ईतिहास मा केहि खा”स र फ’रक गर्ने उदेश्य विशेष त आ‘वाज विहिनहरुको आवाज बोल्ने र जनताको दुख सुख जुन विषयको हे‘डलाईन बन्नु पर्थ्यो। तर बनेन् अब यहि उदेश्य लिएर आएका रबि लामिछानेले

जनता को लागि जस्तो सुकै जोखिम उठाउन तयार रहेको पनि भनेका छन र म ठुलो कुरा गर्दिन तर ब्याण्ड बजाउछु भनेका छन।नेपालको टेलिभिजन बजारमा आज बाटऔप चारिक रू‘ पमा ग्यालेक्सी टिभि को आग’मन भएको छ । खास गरेर पत्रकार रवि लामिछाने को “नामले प्रचार’प्रसार

गरिएको ‘ग्यालेक्सि’ टि’भिको आज एक का’ठमाण्डौ मा आयोजीत कार्य’क्रमका बीच भब्य उ”द्घाटन गरिएको छ । उद्घाटनको लागि नि’म्ताहिएका ‘विशिष्ट’ अ”तिथीहरू को बाक्लो उपस्थीती थियो । लामो समय देखि सं”चारक्षेत्रमा काम गरेर ‘सर्वत्र’ चर्चा आईडल बन्न सफल रवि लामिछाने

को टिमले आजबाट ग्यालेक्सि टिभिको औप’चारिक सूरू वात गरेको छ । उद्घाटन कार्यक्रम मा“ प्र’धान मन्त्री सेर“ बहादूर देउवा,’माओ“वादि केन्द्र का अध्यक्ष‘ पूष्प’कमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेता हरू को साथै वरिष्ठ पत्रकार, कलाकारहरूको पनि बाक्लो

उपस्थिति थियो ।कूनै बेलाका भा ईरल जोडि रमेश प्रसाई कल्पना दाहालको पनी कार्यक्रम सहभागि थियो“।मन्तब्य राख्ने क्रममा प्रधानमन्त्री सेरबहादूर देउवा,माओवादि केन्द्र का अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’अनि जसपा अध्यक्ष उपेन्द्र यादव लगायतले ‘ग्यालेक्सि’ टेलिभिजनकोसफलता

को शूभकामना दिनूको साथै संचार क्षेत्रमा ‘सत्य र तथ्यमा रहेर खबरदारि गर्न सधै च नाखो रहने विस्वास ब्याक्त गर्नू भएको थियो ।यस्तै गरेर पत्रकार रवि ला”मिछानेले प्रधान मन्त्री सेरबहादूर देउवा, मा”ओवादि केन्द्रका अ’ध्यक्ष पूष्प कमल दाहाल ‘प्रचण्ड’लाई अ”गाडि राखेर आफूले संचार

क्षेत्र को सहयोगले परिवर्तनका लागि योगदान र”समाज र देशका सबै प्रति गमनका बिरूद्द सदैव खब’रदारि गर्न पनि तयार रहने ब”ताएका थिए “। ”राम्रा राम्रा मान्छे हरू लाई टिममा समाबेस गराएर” ग्या”लेक्सि टिभिलाई” फूल बारी “जस्तो सो”भनिय र आ”कर्षक बनाउने ब“ताएका छन् ।

अबको दिन ग्या”लेक्सि टिभिको दि”नभएको र सबै संचार क्षेत्रका साथीहरूलाई आ फूहरूलाई सत्रूको रूपमा नभएर ‘प्रतिस्पर्धीको रूपमा हेर्न प”नी आग्रह गरे” ।”अन्तमा अब आफूहरूले गरेर देखाउने पनी बताएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News