काठमाण्डौं राष्ट्रपति वि“द्यादेवी भण्डारीले कृषि क्षेत्रको” विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताएकी छन् शुक्रवार काठमाडौं

‘मा आयोजित जिल्ला समन्वय समिति म“हासंघको तेस्रो राष्ट्रिय सम्मेलन मा राष्ट्रपति भण्डारीले अर्थतन्त्र को मुल“ आधार कृषि क्षेत्र भएको ले कृषि क्षेत्रको विकास का लागि

उद्यमशीलताको अवसर र व्यवस्थापकी”य सीप उपलब्ध गराउनुपर्ने बताएकी हुन् ।उनले विदेश जान बा’ध्य युवाका लागि सीपमुलक तालिम को व्यवस्था गरी रोजगारीको अव

सर सुनिश्चित गर्नुपर्ने अहिलेको खाँचो रहेको बताइन् । उन ले मुलुकको समग्र विकासलाई नागरिकको आकंक्षा अनु रुप शीघ्रता दिनुपर्ने खाँचो रहेको बताइन् राष्ट्रपति भण्डारी ले भनिन्, ‘हाम्रो अर्थतन्त्रको मुल आधारको रुपमा रहेको

कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय“ सीप उपलब्ध गराइ रो“जगारी सिर्जना गर्नुपर्दछ, देशभित्र अवसर नपाई विदेश जान बा’ध्य युवा का लागि सीपमुलक तालिमको व्यवस्था गरी रोजगारीको

अवसर सुनिश्चित गर्नुपर्ने अहिले को खाँचो रहेको छ,एका “तिर हामीले मुलुक को समग्र विकास लाई नागरिक को” आकंक्षा अनुरुप शीघ्रता दिनुपर्ने खाँचो छ भने अर्को”तिर विकास मा नयाँ चु’नौतिहरुको सामना गर्नुपरिरहेको छ ।’

राष्ट्रपति भण्डारीले विद्यार्थीहरुलाई उपलब्ध गराइँदै आए को दिवा खाजाका लागि स्थानीय उत्पादन लाई समावेश गर्ने विषयमा जनप्रतिनिधिमुलक संस्था र शैक्षिक संस्थाको बीचमा आवश्यक सहकार्य र समन्वय हुनुपर्ने बताइन् ।

उनले बालबिालिकाको स्वास्थ्य बौद्धिक विकासका लागि पौष्टिक आहार र वातावरण निर्माण गर्न स्थानीय निकायले नेतृत्वदायी गहन भूमिका खेल्नुपर्ने बताइन् उनले को’भि’ड १९ म’हा’मा’रीको नि’य’न्त्रण र” व्यवस्थापन मा स्थानीय“

निकायहरुले खेलेको भूमिकाको प्रशंसा समेत गरिन् ।राष्ट्र पति भण्डारीले भनिन्, ‘विद्यालय का विद्या“र्थीहरु लाई“ उपलब्ध गराइँदै आएको दिवा खा‘जाका लागि“ स्थानीय

उत्पादनलाई समावेश गर्ने विषयमा “जनप्रतिनिधिमुलक” संस्था र शैक्षिक संस्थाको बीचमा आवश्यक स”हकार्य र समन्वय हुनु आवश्यक देखिन्छ,बालबिालिका को स्वास्थ्य र बौद्धिक विकासका लागि पौष्टिक आहार साथै वातावरण

निर्माण गर्न नेतृत्वदायी र गहन भूमिकाको म अपेक्षा गर्दछु विगत करिव दुई वर्षदेखि सम्पूर्ण विश्व लाई नै आ’क्रान्त बनाएको को’भि’ड १९ म’हा’मा’रीको रो’क’था’म,नि’य’न्त्र ण र उपचारका लागि स्थानीय तहहरु ले खेलेको भूमिका‘ को म प्रशंसा गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News