नेपालमा ५ देखि १० लाखमा हुँदै आएको मिर्गौला प्रत्यारो पण पूर्व प्रधानमन्त्री  झलनाथ  खनालका  लागि ८१ लाख रुपैयाँ लागेको  तथ्य फेला  परेको छ । भारतस्थित अपोलो हस्पिटलमा   मि,र्गौला   प्रत्या,रोपण    गराएका   झलनाथ खनालले  राज्यलाई  ८१  लाखको बिल तिराउन लगाएका छन् ।

उनले कानुनविपरीत राज्य कोषबाट उक्त रकम पाएका हुन् नेपालमा गर्ने  हो  भने  झलनाथ  खनालको जस्तो मिर्गौला प्रत्यारोपण  गर्न  बढीमा १ ० लाखसम्म लाग्छ । पूर्व प्रधान मन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पता लमा   दोस्रोपटक  मिर्गौला प्रत्यारोपण  गर्दा  ५ लाख पनि लागेको थिएन ।

तर,   दिल्लीमा   मिर्गौला   प्रत्यारोपण   गराएर   खनालले राज्यलाई ८१  लाख  चुना लगाएछन् ।धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रेमराज ज्ञवालीका अनुसार  नेपालमा  मिर्गौलाका  शल्यक्रिया  गर्न ५० हजार रुपैयाँ लाग्ने  गरेको छ । बेडलगायतका  अन्य खर्च जोड्दा ५र६ लाखमा पुरै बि,रामीलाई

निको पारेर घर पठाउन सकिने उनको भनाई छ । भारतमा पनि बढीमा  २०   लाख  भारूमा  मिर्गौला प्रत्यारोपण हुने ज्ञवालीको  दाबी छ  ।पूर्व   प्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण   ८१   लागेको   कुरामा   परराष्ट्र   मन्त्रालयका अधिकारी  नै   आश्चर्यमा  परेक   छन् ।   ती  अधिकारीका अनुसार खनालले ‘फाइभ स्टार’

सुविधा   उपभोग  गरेको  र धेरै  मान्छे लगेकाले राज्यलाई अनावश्यक  भार  पर्न  गएको  हो ।उनलाई  हेर्ने  बाहनामा गएकाहरुलाई प नि  राज्यले   नै पाल्नु  परेकाले तीन गुणा बढी पैसा सरकारी कोषबाट  तिर्नु  परेको परराष्ट्र मन्त्रालय का उच्च अधिकारीहरूको  आ,रो,प छ । -२०७८ भदौ २४ गते  स्वास्थ्य  लाइभमा    प्रकाशित  सामग्री   हामीले   पुन प्रकाशित गरेका हौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News