सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रा‘जनीतिमा न’लागेको भए आफू क’लाकार हुने बताएका छन्।राष्ट्रिय नाचघरमा आयोजितएक कार्यक्रममा उनले आ”फू लाई सानैदेखि क”लाकार हुने इच्छा भ”एको बताएका हुन्। उनका अनुसार राजनीतिक कार्यक्रम निरस

हुन्छ तर सांगीतिक का”र्यक्रम रसिलो र चा”खलाग्दो हुन्छ।उनले संगीतभनेपछि आफू लठ्ठहुने गरेको बताउँदै प्रचण्डले भने, ‘सानोमा गीत, संगीत र ना”च्नेतिर आफू लाई लै’जाने मैले सोचेको थिएँ। सायद, म राजनीतिमा न’भएको म पनि कलाकार नै हुन्थें होला’। कला, संगीत, खेल र प’त्रकारिता

क्षेत्र भनेको राष्ट्रकोप्रतिष्ठा बनाउने देशलाई समुन्नत बनाउने विद्या हो। म पनि यस्तै भएको भए कस्तोराम्रो हुन्थ्यो होला जस्तो लाग्छ।’कलाकारलाई सम्मान गर्ने का’र्यक्रममा उनले भने,‘तपाईँहरु सम्मानित हुँदै गर्दा अलि–अलि म”लाई पनि म”नमा म पनि स”म्मानित हुन पा”एको भए हुन्थ्यो जस्तो

लागेको छ।’प्रचण्डले सो अवसरमा पत्रकार ऋषि ध”मला लाई राष्ट्रिय काँठे लोकदोहोरी अवार्ड२०७८ बाट सम्मानित गरेका थिए। धमलासँगै बरिष्ठ लोकगायक जयनन्द लामा र कलाकार कृष्ण कँडेल लाई पनि उनले सम्मान प्र’दान गरे।उनी सांगितिक कार्यक्रमको प्रशंसा गर्दै भन्छन् राजनीतिक

कार्य”क्रममा रस हुँदैन्”।” घोचपेच बढी हुन्छ, आ’जकाल त गाली गलौजनै हुन था’लेको छ।तर आ’जको जस्तो कार्यक्रम र”सिलो,भावुक हुन पाउने, यसमा स”हभागी हुन पाउँदा आज म रिल्याक्स भएको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News