लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेम,प्रकाश वलीकाे निधन भएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा वलीको मृ,त्यु भएको पारि वारीक स्रोतले जानकारी दिएको हाे ।

करिब एक महिना अगाडिसम्म वली तुलसी पुरस्थित एसटीएन टेलिभिजन च्यानलमा बसह मुलक कार्यक्रमका प्रस्तो,,ताका रूपमा काम गर्ने गर्दथे । वलीले रेडियो तुलसीपुरमा लामो समय काम गरेका छन् । सुरुवाति दिनमा उनी सांगे तिक कार्यक्रमका प्रस्तोता भएर धेरैको मनमा बस्न सफल भएका थिए

अघिल्लो बर्षसम्म पनि वली रेडियो तुलसीपुरमा समसामयि   क बिषय बस्तुमा बिहान दैनिक हुने बहस मुलक कार्यक्रमका प्रस्तो ता थिए । समा चार लेखन र बा,,चनपनि उनको राम्रो दख्खल थियो । सुमधुर स्वरका धनि वलीको कार्यक्रम प्रस्तुति सैलीले उनलाई लोकप्रियताको शिखरमा पुर्याएको थियो ।

रेडियो स्थापना कालमा उनी स्रोता माझ निकै लोकपिय थिए । धेरै स्रोता उनको प्रस्तुति सैली र ओझिलो स्वरका फ्यान थिए । सुमधुर गीत संगीतका पारखी वलीको स्वरपनि मिठो थियो । भबिस्यमा गीत गाउने योजना बुन्दा बुन्दै उनको त्यो सपना अधुरै रहेको छ ।

काठमाडौंमा बस्दा समेत उनी मिडियादेखि टाढा रहन स,केनन् । उन,ले रेडियो स्टारमा समेत समाचार कक्षमा काम गरेका थिए । त्यहाँ रहँदा पनि उनी समाचार बा,चन र लेखनको काम गर्थे । त्यसपछि रोजगारीको खोजीमा कोरियासम्म पुगे ।

फर्किएर तुलसीपुर ६ मा घर निर्माण गरेपछि वली परिवार तुलसीपुर १० पढ्ढा गाँउबाट तुलसी पुरमा बसाई सरेको थियो ।बिदेशमै छँदा वलीको पहिलो प,त्निसंग सम्बन्धमा दरार पैदा भएको थियो । पछिल्लो समय वलीले दोस्रो बिबाह गरेका थिए । तर, यही बीचमा बिगत केही बर्ष यता उनी डिप्रेसनमा पुगे ।

उनले केही समय त्यसको औ,षधीपनि सेवन गर्ने गर्थे । केही समय पछि एक पटक परिवारले उनलाई सुधार गृ,हमा पनि पठाए ।बिदेशमै छँदा वलीको पहिलो पत्निसंग सम्बन्धमा दरार पैदा भएको थियो । पछिल्लो समय वलीले दोस्रो बिबाह गरेका थिए ।

तर, यही बीचमा बिगत केही बर्ष यता उनी डिप्रेसनमा पुगे । उनले केही समय त्यसको औषधीपनि सेवन गर्ने गर्थे । केही समय पछि एक पटक परिवारले उनलाई सुधार गृहमा पनि पठाए ।पछिल्लो समय श्रीमतिसंगको झगडाले उनी कारागार बस्नु परेको थियो ।

झरौटीमा निस्किएको हप्ता दिन नबित्दै शुक्रबार बिहान तुलसी पुरस्थित एक होटेलमा वलीले बि षादी सेवन गरेको प्रहरीले जनाएको छ । त्यसैले उनलाई उपचारका लागि को,,हलपुर लगिएको थियो । त्यही उप,चारका क्र,ममा उनको मृ,त्यु भयो ।

पछिल्लो समय उनको प्रिय बस्तु मदिरा बनेको थियो ।पारिवारी क स्रोतका अनुसार वलीको पहिलो श्री,,मति बाट एक छोरी र अहिलेको श्री मतिबाट एक छोरा छन् । तर, पहिलो श्रीमति संग कुनै सम्पर्क र सम्बन्ध थिएन ।

बिहानै लेखेका थिए स्ट्याटस-वलीले शुक्रबार बिहानै आफ्नो फेसबुक वालमा आफ्नो प्रेम र प्रेमसम्बन्ध बारे भाबुक स्ट्याट स लेखेका थिए । जहाँ उनले प्रेम बिना आँफू बाँच्न नसकेको निस्क र्षमा उल्लेख गरेका छन् ।

‘तिम्लाई समाजको लाजले घर आउन दिएन मलाई तिमि बिना समाजमा उपिस्थिति देखाउन आएन,’ उनले अगाडि लेखेका छन् ‘ आहा हाम्रो समाज प्रेम ।’ उनले अन्त्यमा आफ्नो प्रेमको नि’शा,नीलाई जहाँ हुनु पर्छ त्यही राखिदिन आग्रह पनि गरेका छन् ।त्यसमा उनले आफ्नो प्रेम सम्बन्ध, समाज र छोराको पनि कुरा उल्ले ख गरेका छन् ।

पछिल्लो झगडा पछि वलीकी श्रीमति माइतीमा बस्दै आएकी थिइन । त्यसैले सानो छोरापनि प्राय आमा संगै बस्दै आएका थिए । तर, केही दिन अगाडि भेट हुँदा वलीले बाबुलाई बिद्यालय बाट आँफूले पनि माया लागेर घरमा लैजाने गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News