ल्याण्डिङ  गिय र नखुलेपछि सं,कटमा परेको बुद्ध एयरको विमान   सकुशल  अवतरण   गराउने   क्याप्टेन   आङगेलु शेर्पाले तत्काल  विमान  उडाउन नपाउने भएका छन् । गत सोमबार  ८ः३०  मा   काठमाडौंबाट   विराटनगरका  लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको  एटिआर विमान को ल्याण्डिङ

गियर  नखुलेपछि   विराटनगरमा   अवतरण  गर्न   नसकी काठमाडौंमा अवतरण गरेको थियो।७३ जना यात्रु बोकेको सो विमान  दुई  घण्टा  आकाशमा उ ड्नुपरेको  थियो। तर, अन्तिममा ल्याण्डिङ  गियर  खुलेपछि  काठमाडौंमा  नर्मल अवतरण गरिँदा  ठूलो दु,घर्,टना  टरेको थियो । बिमानका क्याप्टेन आङगेलु शेर्पाले आफ्नो

पनि  ज्यान  जोखि ,ममा  राखेर  एक  पल पनि बिच,लित नभइ  ७३  जनाको  ज्यान  बचाए  उनलाई सम्मान गर्नुको सट्टा  उल्टो का,रवाही  गर्ने भन्दै सगरमाथा आरोही बिजय घिमिरे यसरि आक्रो,शित भए । बाकी भिडियोमा हेरौ taja khabar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News