क्वालालम्पुर : मलेसिया वैदेशिक रोजगारीको क्रममा मलेसि यामा कार्यरत रहदा विभिन्न कारणले अल’पत्र परेका,बेवा’रिसे अवस्थामा रहेका चारजना नेपाली श्रमिकहरुको उद्दार गरि स्व देश फर्काइएको छ।

मलेसिया स्थित नेपाली राजदूतावास , गैर आवा सीय नेपाली संघ (एनआरएनए) मले सिया जन उ’द्दार केन्द्र पेनाङ मलेसिया , म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसिया लगायतको संघ संस्थाको सहयोग र समन्वयमा मलेसियामा बिगत लामो समय देखि अल’पत्र,बेवारिसे अव स्थामा रहनुभएका चारजना

नेपाली श्रमिकहरुलाई उद्दार गरि आज शनिबार ०६:१५ बजे भएको हिमालयन एयरलाइन्सको उडानमार्फत स्वदेश फर्का इएको हो। स्वदेश फर्किनेहरुमा नेपाल ठेगाना पिपल-७ म्याग्दी निवासी रमेश बहादुर खत्री , तौलिहवा-७ कपि लवस्तु निवासी राम प्रसाद राईदास , लालब न्दी-४ सर्लाही निवा,,सी मुकेश पाख्रिन र सल्यान जिल्ला निवासी सम्झना बुढा रहेको नेपाली दूतावास क्वालालम्पुर मलेसियाको जनस’म्पर्क अधिकृत टेक बहादुर बुढाले जानकारी दिनुभयो।

स्वदेश फर्किने चारजना मध्य तीनजना नेपालीहरु अवैधा’निक हैसि’यतमा काम गर्दै आएका थिए भने एकजना नेपाली महिला चाहिँ वैधा’निक हैसि’यतमै कम्पनीमा कार्यरत रह्दै आए,,का थिए। रमेश बहादुर खत्रीलाई स्वदेश फर्किनको लागी आवश्यक पर्ने हवाई टिकट एनआरएनए मलेसियाले सहयोग गरेका हुन् ।

भने, मलेसियाली अध्या,,गमन बिभाग (इमि’ग्रे शन) मा बुझाउनुपर्ने जरिवाना बाप’त्तको रकम आरएम ५ सय रिङ्गेट र को’रोना पि’सिआर प रि’क्षण गराए बा’पत्त आरएम ३ सय रिंगेट म्या ग्दी प्रवासी नेपाली संघ मलेसियाले तिरिदिएर सह योग गरेको अधिकृत बुढाले बताउनुभयो।

जानकारी अनुसार खत्री बिगत ११ बर्षदेखि मलेसियामा अवै’धानिक है’सियतमा कार्यरत रहेका थिए। गएको महिना सेप्टेम्बर ९ तारिख बुकितजलिलमा को’रोना भ्या’क्सिन लगाएर रुम फर्किएको सोही राती खत्रीले मदिरा सेवन गरे       र सुतेका थिए। तर भोलिपल्ट अच्चा’नक आँखा देख्न नसकिनेगरि सिकिस्त बिरामी परेको, त्यस पश्चात् औषधि उपचा ’रको लागी अस्पतालमा जादा डाक्टरले चेकजाँच गरिसकेपछि बिषालु

ह्विस्की (रक्सी) सेवन गरेको कारण खत्रीको यस्तो अवस्था भएको बताए। डाक्टरले बताए अनुसार खत्री आँखा देख्न नसक्ने भएका हुन्। खत्रीलाई नेपाल फर्काउन अस्पतालमा उपचार रत रहदा ति’र्नुपर्ने बाँकी रहेको उप’चारखर्च (बिल) चाहिँ दूतावासलेनै ब्यहोरेको साथै खत्री लाई होम सेन्टरमा खाने,बस्ने ब्यवस्था पनि दूतावासलेनै गरेको अधिकृत बुढाले बता उनुभयो।

त्यस्तै बिगत ३ बर्षदेखि अवै’धानिक है’सियत मा काम गर्दै आएका तर दुईटै खुट्टा भाचिएर बि’रामी परेका राम प्रसाद राईदासलाई पनि स्वदेश फर्काइएको हो। जानकारी अनुसार राई दाससंगै काम गर्ने अन्य अवै’धानिक नेपालीहरु ले मिलेर राती कोठामा सुतिरहेको बेलामा तीनतल्ला माथीबाट जमिनमा फाल्देको कारण खु’ट्टा भा’चिएको जानकारी प्राप्त भएको हो।

खुट्टा भा’चिएको राईदासलाई नेपाल फर्कनला ई आवश्यक पर्ने हवाई टिकट एनआरएनए मलेसियाले सहयोग गरेको, त्यस्तै को’रोना सम्बन्धि पिसिआर प’रिक्षण र ज’रिवाना बा\पत्तको रकम आरएम ५ सय रिंगेट दूता वासलेनै तिरिदिएको अधिकृत बुढाले बताउनु भयो। त्यस्तै मलेसियामै बिगत ३ बर्षदेखि अवै’धानिक है’सियतमा काम गर्दै आएका नेपाली श्रमिक कुष्ठ रोगबाट ग्रसित मुकेश पाख्रिनलाई पनि स्वदेश फर्काइएको हो।

मुकेशलाई नेपाल फर्किन आवश्यक पर्ने हवाई टिकट त्यस्तै अध्यागमनलाई बुझाउनुपर्ने जरि’वाना बापत्तको रकम आरएम ५ सय रिंगेट र को’रोना सम्बन्धि पिसिआर परि’क्षण गराए बापत्त लागेको आरएम ३ सय रिंगे’ट रकम खर्च लगायत सम्पुर्ण खर्च पनि एनआरएनए मलेसि यालेनै सहयोग गरे  को,तिरिदिएको अधिकृत बुढाले बताउनुभयो।

त्यस्तै बिगत ३ बर्षदेखि वै’धानिक हैसि’यतमै रहेर एक कम्पनीमा कम गर्दै आएका तर सिकिस्त बि’रामी पर्दासम्म पनि रोजगारदाता कम्पनीले स्वदेश फर्का’उन नमानेका नेपाली महिला श्रमिक सम्झना बुढालाई समेत उ’द्दार गरि स्वदेश फर्काइएको हो।

श्रमिक सम्झना बुढा बिगत कैयौं महिनादेखि बोल्न नसक्ने र हात पनि नचल्ने भएर सि’कि स्त बिरा’मी परेका थिए। तर कम्पनीले स्वदेश फर्काउन आनाकानी गर्दै आएका थिए। सम्झ ना को नाजुक अवस्थाबारे जानकारी पाए लगत्तै सामाजिक कल्याण संघ जनउद्दार केन्द्र मलेसि या र दूतावासले समन्वय गरि उ’द्दार गरेर स्वदेश फर्काइएको अधि’कृत बुढाले बताउनुभयो।

उद्दार गरिएका चारजना नेपालीहरुलाई सहज रुपले सकुशल स्वदेश फर्काउन मलेसिया क्वालालम्पुर स्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासको तर्फबाट कर्मचारीहरु टेक बहादुर बुढा , श्यामसुन्दर क्ष्रेष्ठ , सन्दीप पाण्डे, डोर बहादुर थापा त्यस्तै एनआरएनए मलेसियाको तर्फबाट स्वयंसेवक गोविन्द घर्ती मगर र म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाको अध्यक्ष रामचन्द्र केसी लगायतको समाजसेवी पदाधिकारीहरु विमानस्थलमा पुग्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News