क’म’जो’र  अर्थिक  अवस्था अनि बढ्दो बे’रो’ज’ गा’रीका माझ  हरेक  दिन  कैयौ  नेपाली   युबाहरु बाहिरी देश पैसा कमाउनको लागि  जाने गर्छन । कोहि पैसा कमाएर फर्कि  न्छन त कोहिले  उतै कामकै क्रममा ज्यान पनि गु’मा’उ’छ  ’न त कोहि  एकाएक   उतैबाट गा’य’ब पनि हुन्छन । आज को विषय पनि यस्तै एक महिला जो वैदेशिक रोजगारिको  लागि एक एजेन्ट मार्फत कुबेत गएकि थिइन

तर  बिगत  १२  बर्षदेखि  उनको  कुनै  अ’त्तो’प’त्तो नै छैन अजेन्टले  छलेको , मेनपाव र  ग’ल’त  भएकोले   बिदेशमै अ’लप’त्र  परेको आदिइत्यादि खबरहरु त हामी सुन्न पाइनै रहेका हुन्छौ । इलामको  माइ  नगरपालिका  वाड  नम्बर १ मा घर भै   बसोबास गर्दै  आइरहेका  रामबहादुर  राई नाम गरेका एक पुरुषकि फुलमाया राई नाम

गरेकि  श्रीमती वैदेशिक रोजगारको लागि गएको तर आज १२ बर्षसम्म  उनको  केही अ’त्तो’प’त्तो  नरहेको पनि उनले बताए  । हाल  उनी  सम्पर्क,बिहिन  छिन ।बास्तबमा  उनी बिदेश  भने भद्रपुर  घर भएका  दिपक  तामाङ नाम गरेका एक   एजेन्टमार्फत   गएको बताएका  छ्न । मेनपावरबाट नभएर  दिल्लीबाट  उनले फुलमाया  लाइ  बिदेश पठाएका रहेछन

जुन   गै’र’ का’नु ‘नी   भएको पनि  उनले  बताए  । उनकि धनमाया नाम  गरेकी बहिनी  पनि कुबेतमै रहेको कुरा पनि उनले  बताए र मिडियाकर्मीका  अनुसार  धनमायाले  पनि फोन  गरेर सहयोग  मागेकी  रहिछन  ।एउटा उनको पुरानो नम्बरमा सम्पर्क गर्दा अहिले एक बङगाली पुरुषले उठाउने गरेको कुरापनि उनले बताए  तर उनको भाषा बुझ्न नसके  कोले उनिहरुबिच राम्ररी कुराकानी भने हुन सकेन ।

श्रीमानलाई  भने   त्यही बङगालीले   गु’म’ना’म  पारेको र श्रीमती कुबेतमै छ भन्ने श’न्का   रहेक कुरा बताए । बङगा लीले   यो  तिमिहरुको  मान्छे हैन   पनि भनेको  कुरा उनी बताउछन ।दुई सन्तान  भैसकेका छन उनका । रामबहादुर ले ‘बिमलको   आमा’ भन्दै  सम्बोधन  गरे  आफ्नि श्रीमती लाई । यसो भने उनले ”

यदि  जिबित   छौ भने घर फर्केर आउ, कोहिसग गाको छौ भनेपनि   जानकारी देउ सुचना   खबर   देउ ।” ८ बर्षदेखि हर्सा भन्ने   रगतसम्बन्धि रोगले ग्रस्त थिए उनी । श्रीमतीको बारेमा   उनलाई   खबरमात्र    भएपनी  खुसी  हुने र खबर पि’डा’दा’य’क  भएपनि  भाग्यलाई  दो’ष दिने बताए उनले ।बाकी हेर्नुस तलको भिडियोमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News