काठमाडौँं । एमाले अध्यक्ष केपी ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्त रता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ ।यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो ।

तर, विधान महाधिवेशनले त्यसलाई थप व्या ख्या गर्दै ७० वर्ष पूरा नभएसम्म पदाधिकारीमा उठ्न पाउने र आफू नि,र्वाचित भएको पद पूरै कार्यकाल बिताउन पाउने व्यवस्था गरिएको छ । यस आधारमा अब केपी ओलीलाई फेरि अध्यक्ष मा उठ्न वि धानले रोक्ने छैन ।

ओली अहिले ६९ वर्षका छन् । महाधिवेशनका हुँदाका बखत उनी ७० वर्ष पनि पुग्ने छैनन् । त्यसैले उनले पूरै कार्यकाल अध्यक्षमै रहन पा उने भएका छन् ।

एमाले उपमहासचिव विष्णु पौडेलले ७० वर्षे प्रावधान,लाई व्या,ख्या गर्दै यसबारे जानकारी गराएका हुन् ।

यो पनि,,पञ्चा सिंह बनिन् अ,खिल क्रा,न्तिकारीको अध्यक्ष१७ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रा,न्ति कारीको अध्यक्ष पञ्चा सिंह बने की छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने नि र्णय सुनाएका हुन् ।

अखिल क्रा,न्ति,कारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो क्रान्तिकारी को अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रा,न्तिका,,रीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्र,चण्डलाई दिए को थियो ।

नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफल मा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले अनलाइनखबरलाई बताए ।

अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्द सत्र बाट पञ्चा सिं,ह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औ,पचारिक घोष,णा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News