सल्यान : शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्ष का रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी घर फर्कि,दै थिए । उनिहरू सधै सँगै हि,ड्ने र मिल्ने साथी हुन् ।

सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दुरीमा पर्छ । उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे । स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गे सल्ला नेर बस्छन् । सडककाे घारी पिउने पानी काे धारा छ । उनिहरु पानी खा,एर सडककाे छेउमा रहेकाे बाङ्गाे सल्लाे काे मुनी बसेर सितल लि,इरहेका हुन् ।

याे बेला बिहानकाे करिब १० बजेकाे थियाे । सडक घुम्ती छ । थारमारेबाट लु २ च ५७०१ नम्बरको भरत बेकरी डेरीकाे डबल क्या,प स्का,,र्पियाे हुइकिएर आउँछ ।

यसरी तिव्र गतिमा आएकाे गाडीलाइ चालक ले नियन्त्रणमा लिन सक्दैनन् । अन्तत सडक छेउमा बसेका पाँच जना छात्राहरूमा ठाेक्किएर १० मिटर तल खेतमा पुग्छ ।

तिव्र गतिमा आएकाे स्कार्पियाेले ठ’क्क’र दिँदा काेहि गाडीसँगै खेतमा पुग्छन् भने काेहि सडक छेउमै पछारिन्छन् । स्कार्पियाे भित्र अन्य यात्रुहरु पनि थिए । तर उनिहरु भने सकुशल छन् ।

दु’र्घटनामा परेका पाँच छात्रा मध्ये २ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे अहिले नेपाल गन्जमा उपचार भैरहेकाे छ । मृ,त्यु हुनेमा रेखा बुढाथोकी र सुनिता नेपाली रहेका छन् । घा,इते सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी काे उपचार भैरहेकाे छ ।

पाँचै जनालाइ उपचारका लागि नेपालगन्ज लिदै गर्दा २ जना  काे बाटाेमै मृ,त्यु भएपछि उनिहरु काे श,व अहिले जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ । यतिखेर बरला गाउँ शाे’कमा डुबेकाे छ ।

मृतक तथा घाइतेका आफन्तले दाेषिलाइ क,डा कारबाही र उचित क्षतिपुर्तीकाे माग गर्दै दिउसाे देखि राप्ती राजमार्ग अवरुद्ध गरेका छन् । गाडी धनि सम्पर्कमा ल्याएर सहमति गर्ने प्रयास प्रह रीले गरेकाे जनाएकाे छ । स्रोत लेकाली अनलाइन बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News