बाग्लुङ – श्रीमान् तीन बर्षदेखि साउदी अरेविया मा काम गर्दैछ न् । पछिल्लो असहज समयका कारण उनको घर फर्कने मिति अझै निश्चित छैन । तर श्रीमतिको यहाँ घरमा भने गर्भवती भए की छिन् । कसरी भइन् भनेर खोज खबर हुँदा अनौ ठो तथ्य बाहिर आएको छ ।

गर्भवती भएपछि फा ले को आरोपमा बागलुङ को जै,,मिनी नगरपालिकाबाट ती युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवती माथि चार महिनाको भ्रू ण प त न गरेर बा रीमा गा डे को आ,रोप लागेको हो ।

गर्भवती भएपछि ती महिलाले औ ष धि से व न गरेकी थिइन् । उनले चार महिनाको पुरुष भ्रू ण जन्माई घरदेखि ५० मिटर टाढा बा रीमा गा डे को अवस्थामा भेटिएको थियो । घटना सा,र्वज निक भएपछि प,क्राउ गरी अनुसन्धान थालिए को प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

‘शनिबार दिउँसो स्थानीयवासीले देखेपछि प्रहरी चौ,कीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टा लोमा भ्रू ण राखेर गा डे को अवस्थामा थियो’, हवारीले भने,

स्थानीयवासीकै आ,शङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’ । ती महिलाका श्रीमा न् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउ दी अरेबियामा छन् ।

केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । घट,ना गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सद,रमुकाम ल्याएको छ ।

उनको स्वास्थ्य परीक्षण गरेर थप अ,नुसन्धान थालिने ह,वारीले बताए । ग,र्भवती भए भन्ने विषय खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News