काठमाडौ । आ,फूले सापटी लिएको रकम नदिए पछि पैसा उठाउन भक्तपुरमा एक पुरुष ले अ,चम्मको तरीका अप,नाए  का छन् । उनले सा,पटी लगेको पैसा नदिने ब्यक्तिको श्रीमती उठाएका छन् ।

प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धीरज श्रेष्ठसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए । जति पटक पैसा मा,गेपनि उनले दिएनन् ।

आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठ ले ती व्यक्तिको श्रीमती उठाएका हुन् । उनले ति ब्यक्तिको श्रीमतीलाई ट्याक्सी मा हालेर भक्तपुर को बोडे पुर्‍याएका थिए ।

त्यसपछि उनले ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ ।ब न्ध क बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई प,क्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् । प्रहरी स्रोतका अनुसार क,रिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्ति लाई ५ लाख सापट दिएका थिए ।

रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चु,क्ता गर्न सकेनन् । आ,,फूले सापट दिएको रकम चु,क्ता नभएपछि श्रेष्ठले

उक्त व्यक्तिकी श्रीमती,लाई घरबाट नै ट्याक्सीमा हा,लेर भक्तपुरको बोडे लगेर उनलाई पैसा लिएर आइज भन्दै फोन गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News