एजेन्सी : अमेरिकाका लागि चीनका नयाँ राजदूत चीन गाङले संचार र संवादमार्फत् अमेरिका र चीनबीच जारी म’तभेद अन्त्य गरिनुपर्ने बताएका छन्। उनका अनुसार यदी अमेरिका र चीनबी च द्व’न्द्व भयो भने दुवैको हा’र हुनेछ, कसैले जित्नेछैन।

विगत केही वर्षदेखि निर’न्तर रुपमा जारी रहेको ति’क्ततापूर्ण सम्बन्धलाई सुल्झाउन निरन्तर संचार र संवादको आह्वान उनले गरेका हुन्। दुई महिना अगाडि मात्र अमेरिका पुगेका गा,,ङले चीनले अमेरिका र अमेरिकाले चीनलाई चिन्न थप प्रयास आव श्यक रहेको सीजीटीएनसँग बताएका हुन्।

वर्तमान चीन–अमेरिका सम्बन्ध कठिन अवधिबाट गुज्रि’रहेको छ’ उनले भनेका छन्,‘मिलेर बस्ने नयाँ बाटो खोज्नुपर्छ।

’चीनले अमेरिका वि’रोधी देशहरुसँग राम्रो सम्बन्ध विस्तार गरिरहेको अवस्था छ भने अमेरिकाले चीन घे’र्ने संगठन खडा गरिरहेको अवस्था छ।

उनीहरु अप्रत्यक्ष शितयु’द्धमा हो’मिएका छन्। उनीहरुबीच व्यापार, प्रविधि, विचारधारण, भूराजनीतिक वि’वाद छ जस   ले समाधानको बाटो लिएको छैन। यी दुई देशको टकराबले विश्वलाई नै घाटा पुग्ने देखिन्छ। एससीएमपीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News