काठमाडौं  लुम्विनी प्रदेशका मुख्य”मन्त्री कार्यालय को म’र्यादा र अ’नुशासन’लाई मि’चेर टिकटक बनाउदै नाच्दै गरेको पाईएको छ।मुख्यमन्त्री कार्यालयको प्रतिष्ठा मर्यादा लाई बिर्सिएर माओवादी कार्यकर्ताहरु यसर  नै मुख्यमन्त्री

कार्यालय मै नांचगान गर्दै टिकटक मा मस्त “बन्न थालेका पाईएको हो।लुम्बिनी प्रदेशसभामा रहेका चार राजनितिक दलको गठबन्धनमा माओवादी केन्द्रका कुल प्रसाद केसीले प्रदेशको दोश्रो मुख्यमन्त्री को “रुपमा विहिबार सांझ अबेर

मात्रै सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए।शुक्रवार मात्रै मुख्यमन्त्री कार्यालय गएका माओवादी कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालयका निजी सचिवको सरकारी कार्यकक्ष मै टिकटक बनाउंदै नांचगान गरेका थिए। बगेको नदी सुके

को कहां छ र, जनयुद्ध हाम्रो रोकेको कहां छ र,।’ बोलको गितमा माओवादी कार्यकर्ता शान्ति बराल नांचेर टिकटक बनाईरहंदा कार्यालयमा रहेका अरु कार्यकर्ताहरुले मुट्ठी“ उठाएर साथ दिईएका थिए।”मुख्यमन्त्री‘ नियुक्त भए को”

दोश्रो दिनमै मुख्यमन्त्री कार्यालयलाई पार्टी संगठनको सम्पर्क कार्यालयको रुपमा नांचगान गरिएको कार्यले मुख्यमन्त्रीको मात्र नभई लुम्बिनी प्रदेश सरकारकै गरिमा मा आंच पु¥याईएको भन्दै आ’लो’चना भएको छ।

लेखक ऋषि आजाद मुख्यमन्त्री कार्यालय यसप्रकारको गतिविधि गरिनु अ’रा’जक’ता, अ’नुशासन हि’न र अभ’द्र ता’को प’रा’काष्ठा भए’को बताउंछन्। ग’ठबन्धनको सह योगमा मुख्यमन्त्री बनेको पहिलो दिनमै मुख्यमन्त्री जस्तो

प्रदेशकै सबैभन्दा महत्वपूर्ण कार्यालयमा गरिएको यस प्रकारको गतिविधीले माओवादी कार्यकर्तालाई सत्ताको उन्माद कति रहेछ भन्ने स्पष्ट भएको उनले बताए।बरालले मुख्यमन्त्री कार्यालयको निजी सचिवको कार्यकक्षमा नांचे

को भिडियो आफ्नो टिकटकमा समेत सेयर गरेकी छन्। उनले सेयर गरेको उक्त भिडियोमा लुम्बिनी प्रदेश सरकार लेखिएको स्पष्ट देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News