काठमाण्डौ नेकपा “माओवादी केन्द्र का नेता” तथा पूर्व मन्त्री वर्षमान पुनको थाइल्यान्डमा उपचार सुरु भएको छ उपचार थालेपछि उनको’ स्वास्थ्यमा” सामान्य सुधार आए को छ।। पुन थाइल्यान्ड को राजधानी बैं”ककस्थित समिति

भेज अस्प ताल मा उपचार सुरु गरिएको हो ।चिकित्सक का अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको र’ग तमा हुने बिलुरुविन नामक तत्वको मात्रा १ र ५ देखि ८”

बिन्दु सम्म हुने गर्छ । तर, पुनको र ग तमा बिलुरुविनको मात्रा अत्याधिक बढेर ३४ पुगेको थयो ।काठमाडौमा उप चारार्थ रहँदा यस्ता अवस्था देखिएपछि चिकित्सकहरूले बैंकक रेफर गरेका थिए ।पुनकी पत्नी एवं पूर्व स”भामुख’

ओनसरी घर्तीका अनुसार चिकित्सक ले नयाँ औषधिहरु चलाए का छन्। उक्त औ”षधिले राम्रो काम गर्न थालेको” उनले उल्लेख गरिन् । यद्यपि बान्ता भने नरोकिएको जान कारी उनले दिइन्। खाना खान मन न‘लाग्ने समस्या का”

कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारत को मेदान्त सिटी अस्पताल मा उपचार सम्भव नभए पछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्स मार्फत बैंकक लगिएको थियो । पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News