शिशिर भण्डारीले आफ्नो नयाँ युट्युब च्यानल मार्फत नयाँ प्रयाँक भिडियो दर्शकमाँझ ल्याएकाछन्।जसमा शिशिरकी श्रीमती अप्सराले शिशिरलाई ग’ज्जबको प्र’याँक गर्दछिन् । अप्सराले दर्शकहरुकै चाहना अनुसार शिशिरलाई आफ्नो

कि”चेनमा र”माईलो प्रयाँक गर्छिन्,जु”न बाट उ’नी हरुको झ”ग‘डा नै पर्छ । अ”प्सराले शिशिरले नयाँ गी’त रा’जाको हात्ती आ”फ्नो युटुब च्या”नल नयाँ नयाँ न्युज ने”पाल बाट हाल्न लाएको सन्दर्भमा शिशिरलाई गाली गर्दछिन्।आफ्नो

घर परिवार आमा बुबा श्रीमती छोडेर धनकमाउन वैदेशिक रोजगारीमा जाने युवामा समर्पित ‘राजाको हात्ती’ बो’लको गीत सार्वजनिक भएको छ । यस्तै समय सान्दर्भिक र मन छुने शब्द लेख्नु भएको छ गी’तकार विदुर ति”मल्सिनाले ।

यस गीतमा गायक दिनेश गौतम र गा’यिका अनु ”सिंहको आवाज रहेको छ भने गीतमा संगीत पुस्तक प्रसादले भर्नु भएको छ । प्रिन्स दा”हालको निर्देशनमा ब”नेको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा मुकुन भुसाल, शा’रदा

गिरी, सृष्टि “खड्का, लो”कमणी सा”पकोटा ल”गायतको अभिनय रहेको छ ।“ उत्सव दा”हालको छा”यांकन रहेको भिडियोलाई नयाँ नयाँ न्युज नेपालको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।शिशिर र उनको श्रीमतीको प्रयाँक (भिडियो हेर्नुस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News