प,क्राउ परेको महिला लोक बहादुर को दिदी भएको खुले,को छ । लोके ले आफ्नो दिदी लाई नि रन्जना को मोबाईल बाट कल गरेको खुलेको छ । सम्पूर्ण जान,कारी को लागि यो भिडियो हेर्नुश जुन भर्खरै सार्बजनिक भएको छ ।

मृ त कको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्ति बारे आइतबार प,त्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ।प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए।

‘हामी अ,,नुसन्धानको निष्कर्षमा पुगेका छौं, घ,टनाबारे वि,स्तृत रुपमा भोलि पत्रकार सम्मे लनमा भन्नेछौं,’ दाहालले घटना के कसरी र के का,रणले भएको भन्नेबारे पनि प्रहरीले सार्वज निक गर्ने उनले बताए।भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती

कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पना ति ८ वर्षका वि,पिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो । शव फरक–फर क चार स्थानमा फेला परेको थियो ।

संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटि एका डि,एसपी रु,गम कुँवर र संखु,वासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले ह’त्या अनुसन्धान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News