नायिका प्रियंका  कार्कीले असोज ४ गते छोरीलाई जन्माए पछि आफूले  संचालन गर्ने  भिडियो कार्यक्रम बन्द गरेपनि आईतबार  राती  भ ने बच्चालाई  जन्म   दिएको   भिडियो सार्वजनिक  गर्दै नियमित कार्यक्रम संचालन हुने जानकारी दिएकि  छिन् । उनले  असोज ४ गतेको हरेक गतिविधिहरु दर्शकसामु पेश गरेकिछिन् ।

प्रियंकाले  आफ्नो  आधिकारीक   युट्युब  च्यानल  मार्फत ‘आयन्का’ लाई  जन्म दिएको  भिडियो  सार्वजनिक गरेकि हुन्  । (भिडियो समाचारको अन्तिममा छ)ग,र्भव,ति  देखि आमासँगको  यात्राः  नायिका   कार्कीले  आफू   ग,र्भव,ति भएदेखि  बच्चा जन्माएकोसम्म भिडियो सार्वजनिक गरेकि छिन् । उनले ग,र्भा,वस्थामा गर्नुपर्ने व्यायाम,

खानपिन  लगायत   अपनाउनुपर्ने    सावधानिका    बारेमा जानकारी   दिदैँ   आएकि   थिइन् । उनको   यस  यात्रामा श्रीमान आयुष्मान  देशराज जोशिले   भरपुर  साथ दिएका थिए  । ग,र्भावस्थामा पनि प्रियंकाको आयश्रोत भने घ,टेन । उनले भिडियो  मार्फत  लाखौँ रुपैँया आर्जन गरिन् ।‘चप चप डायरिज’ कार्यक्रम

संचालन  गर्दै आएकि प्रियंकाले नेपालका सेलिब्रेटिहरुलाई बोलाएर  अन्तर्वार्ता  लिने  गर्थिन्  प्रियंकाले हरेक विधाका कलाकारहरुलाई  बोलाएर   साक्षात्कार   गरेको   भिडियो युट्युबमा सार्वजनिक गर्छिन् । उनले समिर घिसिङ‘भिटेन’ देखि आफ्नै सासु आमा रबिना देशराज श्रेष्ठसँग अन्तर्वार्ता लिएकि छिन् ।

उनले  सो  कार्यक्रमबाट  महिनामै  लाखौँ  रुपैँया  कमाएर महिला  सशक्तिकरणको  बलियो  उदाहरण दिएकि छिन् ।दोश्रो वि,वाहको  सफलताः  पहिलो  वि,वाह   सफल   हुन नसकेपछि  प्रियंकाले  आफू  भन्दा  उमेरमा  कान्छा रहेका आयुष्मानसँग  विवाह  बन्धनमा बाँधिएकि थिइन् । पहिलो वैवाहिक सम्वन्ध तो,डिएको ८ वर्षपछि

नायिका प्रियंका कार्कीले धुमधामसँग दोस्रो विवाह गरिन् । प्रियंका र आयुष्मानको प्रेम  सम्वन्ध  धेरै  कारणले पहिल्यै देखि चर्चा  एवं  गसिपको  विषय  बनिरहेको थियो । बैंकर रविना  देशराजका  छोरा  आयुष्मान   प्रियंकाभन्दा  ६ वर्ष कान्छा   हुन्  । एउटा  अवार्ड   समारोहमा   खुल्लमखुल्ला चुम्मा,चाटी  गरेपछि यो जोडीको प्रेम मिडियामा छताछुल्ल पोखिएको थियो ।

प्रियंकाले  रोचक  मैनालीसँग  सन् २०१०मा विवाह गरेकी थिइन्  जुन तीन वर्ष पछि सन् २०१३मा तोडिएको थियो । वैवाहिक सम्बन्ध असफल भएपछि नेपाल आएकी प्रियंका त्यसयता नेपाली   फिल्ममा   सबैभन्दा   व्यस्त   अभिनेत्री बनेकी   थिइन् । अझ   भनौं , उनलाई   बैबाहिक  सम्बन्ध बि,च्छेद  फापेको छ ।प्रियंका  सधैँजसो मिडियामा आइरह न्छिन् ।

उनका  हरेक  गतिविधि  मिडियाको हेडलाईन बन्ने गर्दछ । आयुष्मानसँगको  सम्बन्ध पछि  प्रियंका  झनै शशक्त भएर देखिएकि  छिन् । उनको पारिवारिक सम्बन्ध निकै राम्रो छ प्रियंका  र आयुष्मानको   सम्बन्ध   उदाहरण   र  प्रेरणाको रुपमा लिने  गरिन्छ ।आयुष्मान  सबैका  प्यारा, आयुष्मान जस्तो  श्रीमान  पाउने   महिलाहरुको   चाहानाः  प्रियंकाले सार्वजनिक गर्ने हरेक

भिडियोमा  हजारौँ  प्रतिक्रिया  आउने   गर्दछ । उनका धेरै जसो युवायुवति  समर्थकहरु  छन् । प्रियंकाले  सार्वजनिक गर्ने हरेक फेसबुक तस्बिरमा महिलाहरुले आयुष्मान जस्तो श्रीमान्   र  रविना  जस्तो  सासुको   अपेक्षा  गर्ने गर्दछन् । आयुष्मा न फिल्ममा खासै  चलेक। छैनन् । तर, प्रियंकाको कारण उनको चर्चा सधैँ मिडियामा हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News