काठमाडौ । पछिल्लो समय सामाजिक सन्जा लमा जो कोही  ले सुनेको नाम हो सचिन परियार जो गुल्मीबाट सबिन क्षेत्री र महेन्द्र भण्डारीको पहिलो भिडियोबाटै संसारभर चिनिएर भाई  रल हुन पुगेका थिए र त्यसपछि

भाईको यात्रा गीतसंगीतमा यसरी जम्यो कि उनले बाल गायक र नायकको पनि उपाधि पाए । यसैक्रममा उनी फेरी अर्को नया गितमा आज अभिनय गर्ने क्रममा काभ्रेस्थलीमा भेटिएका छन ।

लोक दोहोरी मोडलमा रानी मानिने अन्जली अधिकारीस“ग सचिन परियारको नया भिडियो आउदै छ नया“ बर्षको अवसर पारेर ।

छाता ओढे बोलको नाम रहेको यस लोक गितमा स्वर उज्जवल गिरी र सरस्वती पुरीको रहेको छ भने अभिनयमा सचिन परि यार, अन्ज ली अधिकारी, ओबी रायमाझी,

टिकटकमा भाईरल दाजुु बहिनीको जोडी साहिर र सुप्रिया क्षेत्री, मनिस कमेडी र तेजेन्द्र परियार को रहेको छ । र यो   गित लेकसाइड टिभी मार्फ थ आउदैछ ।

यसैक्रममा उही सुटि“मै पगेर टिमस“ग अन्तर बा,,र्ता लिदा सचिन र अन्जलीको घमासान कमे डी भएकोे छ । अझ सचि नले त झन अन्जली र ओबीको हालसालै चर्चित बनेको हातेका पौजा गाउदै सबैलाई चकित पार्दै मर्नेगरि हसाएका छन, हेरौ —

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News