काठमाण्डौ ।लामो समय देखि प्र”तिक्षा गरिरहे को रबि” लामिछानेको सिधा कुरा फेरि पनि च”र्चामा रह्यो।” पहिलो एप्पी’सोड नै ध‘माकेदार ब’न्यो बिभिन्न विषयहरु समावेश गरेको सिधाकुरा मा सुरुवात मा नै ब”हालवाला मन्त्री को” स्टि’ङ अ”परेसन गरेर सिधा कुरा अनि रबि लामिछाने ले

साच्चै ब्याण्ड ब’जाएका छन।उनले पटक पटक दर्शकहरु लाई भनेका थिए सम्भवता बहालवाला मन्त्री लाई पहिलो पटक यसरी स्टिङ अपरेसन गर्ने पनि सिधा कुरा टिम रबि लामिछाने नै हुन्। हो यो पहिलो एप्पिसोड नै रो”चक बन्यो “रबि लामिछानेको आफ्नै टेलि भिजन’ ग्यालेक्सी” बाट

प्रशार णमा आएको सिधा कुराको पहिलो भागनै दमदार बनेको छ।आम नेपालीले प्रतीक्षा गरेको उक्त कार्यक्रमको पहिलो भागनै सबैलाई चकित पार्ने गरि रविले आफुलाई देखाउन सकेका छन भने रविको मुहारमा पनि अर्कै चमक देखिएको थियो।”सोहि समयमा रविले न्युज २४ मा पनि

कार्यक्रम चलाउने गर्दथे। केहि महिना अगाडी मात्रै टेलि भिजन छाडेर आफ्नै टेलिभिजन खोल्न लागेका लामिछाने ले अर्को रेकर्ड कायम गरेका हुन्।”नेपालमा हुने अ”धिकंश रियालिटी सो उनकै टेलिभिजन बाट प्रशारणमा आउने भए को छ”भने बिहान देखि बेलुका सम्म प्रशारण हुने समाचार

हरु पनि फरक शैलीमा निर्माण भएको छ।उच्च “क्वालिटी मा प्रशारण हुने कार्यक्रम टेलिभिजनमा निकै सफा देखियो प्रधानमन्त्री शेर बहादुर देउवाले उक्त टेलिभिजन को पनि” उदघाटन गरेका थिए सोहि का”रण पनि रबि केहि दिन। बिबाद मा देखिए।”टेलिभिजन ज”नताकै हात बाट सार्ब-

जनिक गर्न नसकेको भन्दै आम नेपाली ले रबि पनि उही रहेछन भन्दै गालि समेत गरे तर रविले उक्त बिषयमा आफु हरुले गरेको कुनै गल्ति भए माफी चाहन्छु भन्दै लाइभ मै छेमा मागेका छन”।“रबि जनताको विचार सुन्ने एक संचार कर्मीमा पर्दछन।उनले यो पटक पनि गरिब जनताको कथा

लाई बि,शेष रिपोर्ट ब”नाएर प्रस्तुत गर्न सफल भएका हुन् भने उक्त रिपोर्टमा एक गरिब नेपालीले भोग्नु परेको वास्त विक पिडा र अहिले सम्म ऋणकै का”रण हर दिन रुनु परे

को कथा प्रस्तुत गरेका थिए।“रविले प्रस्तुत गरेको रिपोर्टमा २ हजारऋण कसरी २५ लाख सम्म पुग्यो भनेर पनि उक्त भिडियो सामग्री प्रस्तुत गरेका थिए ।ग”रिबलाइ ठ’ग्नेको” उनले प’र्दाफास गरेका हुन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News