श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ।त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो।

‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’ श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागे को बताए। जहाजको परीक्षण भइरहेको उनले जानकारी दिए।

जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ।

यो थप समाचार पनि,,पुर्वयुवराज पारश शाहको घरमा चो’री, एक जना प’क्रा’उ

पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चो,री भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घर बाट सामान चो,रेको आ,रो,पमा प्रहरीले एक जनालाई प,क्रा,उ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई प,क्राउ गरिएको महानगरीय प्रहरी परिसर

काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । प,क्रा ,उ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।  शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकि या सेट चो,री भएको बताइएको छ ।

गौतम ले पोखराबाट सामान चो,रेर काठमाडौं ल्याएको खुलेको छ ।काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिए को टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

चो,रेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आ,रो,पीलाई महानगरीय प्रहरी वृत महा राजगञ्जमा राखिएको छ ।

यो पनि,, राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताए  की छन् । सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरु को टोलीलाई बिदाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल जस्तो विकास शील

राष्ट्रमा स्रोत साधन तथा सक्ष म जनशक्ति प्राप्त गरी क्यान्स र बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतीको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सह ज पहुँच हुनुपर्ने बताइन् । उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीको रूपमा देखा परेको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले वातावरण प्रदुषण, विषादीयुक्त खाद्य पदार्थ सुर्ती तथा मा,दक पदार्थ से,वन लगायतका अस्वस्थ जीवन शैली नै क्यान्स र रोगको कारक रहेको बताइन् । राष्ट्र,,पति भण्डारीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्य प्रति खुसी पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोली प्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थाप ना भएको अस्प तालले क्यान्सरको उपचारमा विशिष्टिकृत सेवा प्रदान गरेको पनि बताइन् । २२ वर्ष अघि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको अस्पतालमा प्रत्येक

बर्ष परिवर्तन हुनेगरी चीनबाट नै चिकित्सको टोली आउने गरेको छ । अघिल्लो वर्ष आएका १५ जनाको विशेषज्ञ चिकित्स,,को टोली आफ्नो कार्यकाल पुरा गरी फर्कन लागेको हो ।

कार्यक्रममा चिनियाँ चिकित्सकको टोलीले नेपालको स्वास्थ्य क्षेत्रको अबस्था र आफुहरुले काम गर्दा को अनुभव व्यक्त गरे का थिए भने टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र समेत प्रदान गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News