काठमाडौँ श्रीमान् तीन बर्षदेखि साउदी अरेवियामा काम गर्दै छन् । पछिल्लो असहज समयका कारण उनको घर फर्कने मिति अझै निश्चित छैन । तर श्रीमतिको यहाँ घरमा भने गर्भवती भएकी छिन् । कसरी भइन् भनेर खोज खबर हुँदा अनौठो तथ्य

बाहिर आएको छ गर्भवती भएपछि फा” ले को “आरोपमा नै बागलुङ को जैमिनी नगरपालिकाबाट ती युवती पक्राउ परेकी छन् ।जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिना को भ्रू ण प त न गरेर बा रीमा गा डे को आरोप लागेको हो ।गर्भवती

भएपछि ती महिलाले औ ष धि से व न गरेकी थिइन् । उनले चार महिनाको पुरुष भ्रू ण जन्माई घरदेखि ५० मिटर टाढा बा रीमा गा डे को अवस्थामा भेटिएको थियो । घटना सार्वजनिक भएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरी क्षक इकवाल हवारीले बताए ।

‘शनिबार दिउँसो स्थानीयवासीले देखेपछि प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टा लोमा भ्रू ण राखेर गा डे को अवस्थामा थियो’, हवारीले भने, ‘स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’ ।

ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । घटना गरेर घरमै बसेकी उनलाई प्रहरीले

शनिबार राति नै सदरमुकाम ल्याएको छ । उनको स्वास्थ्य परीक्षण गरेरथप अनुसन्धान थालिने हवारीले बताए । गर्भवती भए भन्ने विषय खुलेको छैन ।साभार सत्य सुचना बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News