काठमाडौं । नेकपा एमालेले ३ वर्ष भन्दा अघिको सम्पत्ति मा आयकर र मूल्य अभिवृ”द्धि कर मि`ना`हा गर्ने गरी” बजे टमा गरिएको व्यवस्था को वि`रोधमा संसद मा नारा” बाजी गरेको छ ।मंगलबार प्रतिनिधिसभाको वेल घेराउ गर्दै

एमाले सांसद हरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भनी नारा बाजी गरे ।सरकारले बजेट मार्फत चिकित्सक,” कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर कानुन व्यवसायी लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा

मध्यस्थकर्ता, सेवा “प्रदायक लगायत प्राकृतिक व्यक्तिले‘ पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्त भित्र” बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अ”भिवृद्धि क`र मि`नाहा हुने व्य”वस्था गरे को छ

यो व्यवस्थाका कारण स्रोत नखुले को सम्पत्ति ले वै‘धता पाउने भन्दै एमालेले वि`रोध जनाएको छ प्रतिनिधि सभा को मंगलबारको बैठक पनि एमालेले अवरोध गरेको छ ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घे`रेर नै ना`रा बा´जी गरेका थिए ।एमाले सांसदको नाराबाजी बीच सभामुख अग्निप्रसाद सापकोटा ले राष्ट्रिय दलित” आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ प्रतिनिधिसभा

बैठक मा पेश गर्न अनुमति दिए “। “कानुन न्याय तथा” संसदीय” मामिला” मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त” प्रतिवेदन प्रस्तुत गरेपछि बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ । अन्लाईन खवर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News