विराटनगर : करिब  ३८  क्वीन्टल सुन तस्क,री  एवं मोरङ उर्लाबारीका सनम शाक्य ह,त्या प्रकरणसम्बन्धी मु,द्दामा ८ जना दो,षी ठहर  भएका  छन् । जिल्ला अदालत मोरङका न्यायाधीश  भरत  लम्सालको  इजलासले  क,र्तव्य  ज्या,न मु,द्दाका  ८ जना  प्रतिवादीमध्ये  मुख्य  अ,भि,युक्त  मोरङ उर्लाबारीका गोरे भनिने  चूडामणि उप्रेतीसहित ६ जनालाई मंगलबार जन्म,कै,दको फैसला सुनाएको हो।

अदालतका   सूचना  अधिकारी   राजेन्द्रप्रसाद   धमलाका अनुसार  गोरेसहित  टेकराज  मल्ल  ठकुरी,  लाक्पा शेर्पा, मोहन  काफ्ले,   कृष्ण भनिने  नरेन्द्र  कार्की  र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्म,कैदको फैसला सुनाइए को हो । अदालतको  फैसला  अनुसा र उनीहरुले  २० वर्ष जेल  बस्नुपर्ने धमलाले बताए । उनका अनुसार अ,पह,रण तथा श,रीर बन्धक मु,द्दामा गोरेको कसूर कायम भएको छ ।

यसको सजाय निर्धारणका लागि पुनः पेश गरिने धमलाको भनाइ छ ।मु,द्दाका  प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई  ३ वर्ष  र  माधव   भनिने  मदन   घिमिरेलाई ६ महिना  कै,द स,जायको फैसला भएको छ । मु,द्दामा दो,षी ठहर  भएकाहरु गोरेको समूहका सहयोगी र उनका सवारी चालकहरु हुन् ।

अदालतका  श्रेस्तेदा र टीकेन्द्रवीर  जंग  राणाका   अनुसार मुद्दाका ७७ जना अभियुक्त मध्ये उच्च प्रहरी अधिकारीसहि त ४८ जनाले स,फाइ पाएका  छन् । मु,द्दामा  नेपाल प्रहरी का  पूर्वडीआईजी  गोविन्दप्रसाद निरौला, एसएसपी श्याम बहादु र खत्री,  दिवेश लोहनी,  डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित  केसी , सइ   बालकृष्ण   सञ्जेललगायतका प्रहरी कर्मचारीलाई प्रतिवादी बनाइएको थियो ।

सं,गठित अ,परा,ध  भन्सार ऐन  र अ,पह,रण   तथा श,रीर बन्धक  सम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएको राणाले बताए । उनका  अनुसार  फ,रार रहेका २१ जनाको हकमा मु,द्दा  मुल्तवीमा  राखिएको  छ ।  दुई  वर्षसम्म  अभियुक्त प,क्रा,उ नपरेमा  वा  हाजिर   नभएमा   मुल्तवीमा   रहेको मु,द्दालाई जगाएर अदालतले फैसला गर्ने राणाले बताए ।

गोरेको  समूहले दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते  काठमाडौं  ल्याएको   साढे  ३३  किलो  सुन  त्रिभूवन अन्तर्राष्ट्रि य विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको  अनुसन्धानबाट  खुलेको   थियो   । सुन  गायब बनाएको  आ,रो,पमा   गोरेसहित  उनको   समूहले २०७४ साल फागुन १८ गते करेन्ट  लगाएर या,तना दिँदै मोरङको उर्लाबारी नगरपालिका-१ का सनमको ह,त्या गरेको हो ।

ह,त्या  गरिएको  भोलिपल्ट  विराटनगरबाट शाक्यको श,व बरामद हुँदा श,व  राखिएको   बा  १२ च  ५९६३ नम्बरको स्कोरपिओ  र मे १ च ५३९८  नम्बरको  कारसहित प्रहरीले चालकहरु मो हन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्रकार्कीलाई प,क्राउ गरेको थियो।त्यो घ,ट,नाको अनु,सन्धा,न  गर्दा   गोरेको  योजना    र ‘सेटिङ’ तथा अरु व्यापारीको  लगानी  र प्रहरी  अधिकारीको सहयोगमा सन् २०१५

जुलाईदेखि   २०१६  अगस्टसम्ममा   दुबईदेखि   नेपालमा लगभग  ३८ क्वीन्टल सुन तस्क,री  भएको अनुसन्धानबाट पत्ता लागेको थियो । तर तस्क,रीको सुन भने ब,राम,द हुन सकेन । प्रमाणका रुपमा  पेस  गर्नुपर्ने सुन ब,राम,द नभए पछि  तस्क,रीमा  संलग्न  भनिएकाहरुले   मु,द्दामा स,फाइ पाएका  हुन् । सरकारी   वकिल  कार्यालय मोरङले २०७५ वैशाख १९ गते

जिल्ला  अदालत मोरङमा ‘आ,परा,धिक स,मूह स्थापना र सञ्चालन  गरी  सुन  चो,री  पैठारी  र  चो,री  निका,सीको अ,वैध का,रोवार, अ,पह,रण तथा श,रीर बन्धक र क,र्तव्य ज्यान’  गरे र चारवटा  शीर्षकमा मु,द्दा दायर गरेको थियो ।
सो मु,द्दामा १७  अर्ब एक  करोड ८० लाख ७१ हजार चार सय  रूपै याँ बराबरको ३७ लाख ९९  हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल)

सुन अ,वै,ध रुपमा  आयात  गरिएको दा,बी  गरियो । त्यही बराबरको  बि,गो माग,दाबीसहितको  मु,द्दा  दर्ता  गरिएको हो।मु,द्दाको  अन्तिम   सुनुवा अघिल्लो आइतबारबाट  सुरु भएको  थियो । कानुन   व्यवसायीको   बहस   सकिएपछि मु,द्दामा  फैसला  भएको  हो । वादी नेपाल सरकारका तर्फ बाट उच्च सरकारी  वकिल कार्यालय विराटनगरका सहन्या याधीवक्ता ज्ञानप्रसाद भुसाल,

सरकारी  वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि  शर्मा  काफ्लेले   र   मोरङका    सहायक  जिल्ला न्यायाधीवक्ता म  निषबाबू  पोखरेलले  बहस गरेका थिए ।
मुलुककै  ध्यान  केन्द्रित गरेको यस घ,टना,को छानबिनका लागि  सरकारले   गृह मन्त्रालयका  तत्कालीन   सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

समितिले  गरेको  छानबिन  र प्रहरीको  अनुसन्धानमा गोरे मुख्य नाइके रहेर दुबईबाट  नेपालतिर  हुँदै आएको भनिए  को सुन तस्क,री   प्रकरणमा   पूर्वदेखि  बहालवाला  प्रहरी अधिकारी र धनाड्य व्यापारीसमेत मु,छिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News