काठमाडौं ।   अभिनेत्री    आँचल    शर्माले    कलाकारको ब्यक्तिगत  जीवनमा न,राम्रो प्र,भाव  पार्न सक्ने बिषयबस्तु आफ्नो  कमेडीमा  बिषय  नबनाउन  कमेडियनलाई आग्रह गरेकी छन् । सोमबार  काठमाडौंको   चन्द्रागिरीमा आयोज ना भएको ‘बेष्ट म्युजिक  अवार्ड २०२१’मा उनले कलाकार को

ब्यक्तिगत  बिषयमा ब्यङ्ग्य गर्दा नका,रात्मक अ,सर नपर्ने गरेर गर्न  आग्रह  सुझाइन् ।‘कमेडी  च्याम्पियन’  प्रतियोगी सुन्दर। खनालले  कार्यक्रममा   आफ्नो  प्रस्तुतिको  क्रममा आँचलको वि,वाह अगाडि  पलसँग रहेको प्रेमको हल्लाको बिषय  समेत   आफ्नो   ब्य,ङ्ग्य​को रुपमा प्रस्तुति दिएका थिए ।

सुन्दरको   उक्त प्रस्तुतिमा  उनी   मज्जाले हाँसेकी थिइन् । विवाह अगाडि  चलेको  प्रेमको   हल्लाको  बिषय  वि,वाह पछाडी ।कमेडी गर्दा  वि,वाहित जीवनमा  अ,सर पर्नसक्ने आस य आँचलको  रहेको   थियो ।कार्यक्रममा   कमेडियन खनालले  फिल्मी कार्यक्रम  रजतपटका  संचालक  प्रकाश सुवेदी,

अभिनेत्री पूजा शर्मा, युट्युव उत्सव रसाइली लगायत माथी समेत तिखो। ब्यङ्ग्य  प्रहार गरेका थिए । कालो पहिरनमा कार्यक्रममा   सहभागी  आँचल  ह,ट  एण्ड ब्युटी देखिएकी थिइन्  । उनले  अवार्डमा  ‘पब्लिक च्वाइस’  अवार्ड  समेत हात पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News